Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मिटरब्याजलाई अपराध घोषणा गर्न कानुन संशोधन गर्ने सरकारको निर्णय

२०७९ चैत्र १४

ताजा नेपाल

सरकारले मिटरब्याजका नाममा तराई मधेशका जिल्लामा व्यापक रुपमा भइरहेको ठगीलाई नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधनको निर्णय गरेको छ। कानुन अभावमा हजारौँ सर्वसाधारणलाई ठगी गर्ने मिटरब्याजीहरुमाथि कारबाही गर्न असम्... थप हेर्नुहोस्

बालुवाटारमा गठबन्धनको बैठक सुरु

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका १० दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि बैठक सुरु भएको हो । आजको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पे... थप हेर्नुहोस्

सत्ताबाट पछारेको रिस सडकमा

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं । सरकारका प्रधामन्त्री जहाँ पुग्छन् त्यहाँ प्रचण्ड मुर्दावादको नारा लाग्छ । एमालेका अध्यक्ष केपी ओलीको डिजाइन वर्तमान सरकार असफल बनाउनेमा छ । गष्ठबन्धन तोडेर ठूला सबै दललाई संवैधानिक संस्थागत रुपमा भाग लगाउने प्... थप हेर्नुहोस्

प्रहरीमा चम्कने भो आरजु आतंक !

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाण्डौ । आखिर नेपाल प्रहरी काँग्रेसकी बडामहारानी डा. आरजु देउवाको आतङ्कबाट मुक्त भएन । एसपीबाट एसएसपी वढुवा तलै भए पनि डिआईजी वढुवामा पहिलो नम्वरमा पर्ने भाग्य वशन्तबहादुर कुँवरको जु¥यो । त्यसका लागि तीनै बडामहारानी ड... थप हेर्नुहोस्

काँग्रेसलाई समेत नपचेका प्रचण्डका निर्णय

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारीमा छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने विषयमा निर्णय गर्न बसेको कांग्रेस के... थप हेर्नुहोस्

मरिगए मिल्दैन भागवण्डा

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनबीच मन्त्रालयको भागवण्डा भ्यागुताको धार्नी बनेको छ । मरिगए मिल्दैन । यता थामथुम पार्यो अर्कोतिर समस्या देखिन्छ । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्... थप हेर्नुहोस्

मर्यदाक्रम घटाएउने तयारीले न्यायलय तरंगित

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं। प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरू गम्भीर बनेका छन्। संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अ... थप हेर्नुहोस्

दोहोरो अंकले बढ्यो नेप्से

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको पुँजी बजारमा दोस्रो दिन दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १७.७० प्रतिशतले बढेर १९.६ को विन्दुमा कायम भएको छ । यस दिन २६१ कम्... थप हेर्नुहोस्

बालेन साहविरुद्ध प्रर्दशन

२०७९ चैत्र १३

ताजा नेपाल

महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुमबासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् । संविधान र कानुनविपरीत उठिबास लगाउने कामको नेतृत्व मेयर साहले... थप हेर्नुहोस्

यसरी पुग्दैछ भ्यागुताको धार्नी

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । मन्त्रालयको संख्या संविधानले नै सीमित गरिदिएको छ । तर सरकारलाई समर्थन दिएका दलहरुलाई ठूला, मालदार र धेरै मन्त्रालय चाहिएपछि सरकारले पूर्णता पाउन सकेको छैन । नेपाली काङ्ग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री... थप हेर्नुहोस्