Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि सोमबारका लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा सोमबार अन्तिम सुनुवाइको पेशी तोकिएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिर... थप हेर्नुहोस्

गृहको दाबी नेपालले छाडे

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं। आफ्नो हैसियतभन्दा ठूला र धेरै मन्त्रालय माग्ने होडबाजीकै कारण सरकारले पूर्णता पाउन सकेको छैन । नेकपा एकीकृत समाजवादीले यसअघि गृहमन्त्रालयमा दाबी गरेकोमा अहिले भने उक्त मन्त्रालयको दाबीबाट ब्याक भएको छ । प्रधानम... थप हेर्नुहोस्

सरकार यिनको आँसुले पोल्दैन ?

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौँ । सरकार नभएको होइन, तीन तहको सरकार छ । तर न्याय पाइँदैन । उखु किसानका मुद्दा होस् वा मिटर व्याजीको पीडा होस् सिंहदरबारलाई नै गुहार्नु पर्ने बाध्यता छ । महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्या... थप हेर्नुहोस्

एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौँ । सिमरामाथि १९ हजार फिट उचाइमा होल्डिङमा रहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका चालक दललाई नेपाल नागरिक उड्डयन प्राधिकरणले तत्कालका लागि नेपालमा हुने... थप हेर्नुहोस्

सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीलाई दिन प्रस्ताव

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं। राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सबै सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाउन माग प्रस्ताव गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले राष्ट्रलाई चिनाउने खेलाडी पह... थप हेर्नुहोस्

खड्काले गर्दैछन् काँग्रेसको नेतृत्व, अर्थमा महत

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं । सत्ता गठबन्धनको ठूलो र निर्णायक दल नेपाली काँग्रेसले आफ्नो भागमा परेका मन्त्रालयको खाका तयार पारिसकेको छ । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्... थप हेर्नुहोस्

सरकारको मोटामोटी खाका बन्यो

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौँ । सबैलाई सत्ता चाहिएको छ, सबैलाई मालदार मन्त्रालय चाहिएपछि सरकारले पूर्णता पाउन सकस भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यो विषयमा उनले शनिबार कांग्... थप हेर्नुहोस्

नयाँ प्रहरी प्रमुखको प्रतिबद्धता

२०७९ चैत्र ११

ताजा नेपाल

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा अघि सारेका कामलाई निरन्तरता दिँदै सेवालाई अझै प्रभावकारी र चुस्त बनाउने प्रतिबद्धता जनाएका छन् । प्रहरी प्रधान क... थप हेर्नुहोस्

उप निर्वाचनतिर रास्वपाको नजर, तीनै वटा क्षेत्रमा उम्मेदवारी दिने

२०७९ चैत्र ११

ताजा नेपाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ म... थप हेर्नुहोस्

नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई

२०७९ चैत्र १०

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिएका हुन् । त्यसक्रममा आजैबाट अव... थप हेर्नुहोस्