Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

महानगर कार्यालय घेराउ गर्दै सुकुम्बासी

२०७९ मंसिर १३

ताजा नेपाल

काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी महानगरपालिकाको कार्यालयअगाडि भेला हुँदै छन् । उनीहरूले काठमाडौं महानगरको कार्यालयअगाडि धर्ना दिन लागेका हुन् । सोमबार सो बस्ती हटाउने क्रममा झडप भएको थियो । बस्ती ख... थप हेर्नुहोस्

आवेग र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ : प्रचण्ड

२०७९ मंसिर १३

ताजा नेपाल

१३ मंसिर, ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् । त्यसका लागि गोरखाली जनताको ... थप हेर्नुहोस्

तालिबानले गरे युद्धविराम भंग, देशभर आक्रमणको तयारी

२०७९ मंसिर १३

ताजा नेपाल

१३ मंसिर, काठमाडौं । पाकिस्तानको तालिबान समूहले सरकारसँग भएको युद्धविराम सम्झौता भंग भएको जनाएको छ । उसले आफ्ना लडाकुहरुलाई देशभर आक्रमण सुरु गर्न आह्वानसमेत गरेको छ । गत जुन महिनामा पाकिस्तान सरकार र तालिबानबीच युद्धवि... थप हेर्नुहोस्

मतगणना सुरु नगरिए सडक संघर्ष गर्छौ : कुसियैत

२०७९ मंसिर १२

ताजा नेपाल

सुनसरी । सुनसरी क्षेत्र नम्बर–४ बाट उमेदवार रहेका नेकपा एमालेका नेता जगदीशप्रसाद कुसियैतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनले मतगणना रोकिएको लामो समय बित्दा पनि अनिर्णयको बन... थप हेर्नुहोस्

सुकुम्बासीबस्ती तनावग्रस्त

२०७९ मंसिर १२

ताजा नेपाल

१२ मंसिर, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल... थप हेर्नुहोस्

चीनमा सरकारको विरोधमा प्रदर्शन,दर्जनौ पक्राउ

२०७९ मंसिर १२

ताजा नेपाल

१२ मंसिर, काठमाडौं । चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकारविरोधी प्रदर्शन चर्किँदै गएको छ । प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक शहर सांघाईमा प्रद... थप हेर्नुहोस्

चीनमा एकै दिन ४० हजारभन्दा बढी कोभिड संक्रमित

२०७९ मंसिर १२

ताजा नेपाल

बेइजिङ । चीन पछिल्लो २४ घन्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो सम... थप हेर्नुहोस्

समानुपातिकतर्फ ९३ लाख मत गनियो

२०७९ मंसिर १२

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने... थप हेर्नुहोस्

हारेका मन्त्रीहरुले भत्ता खानकै लागि पनि राजीनामा दिदैनन

२०७९ मंसिर १२

ताजा नेपाल

संसदीय निर्वाचनमा हारेका बहालवाला मन्त्रीहरूले अर्को सरकार बनुन्जेल पर्खनै पर्छ भन्ने त छैन । यसैले कानुनी बाध्यता नभए पनि जनमत गुमाएपछि पद छाड्नु नै नैतिक र लोकतान्त्रिक अभ्यास हुने देखिन्छ । प्रतिनिधि सभाको निर्वाचनमा... थप हेर्नुहोस्

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

२०७९ मंसिर १२

ताजा नेपाल

काठमाडौं । चुनावी समिक्षा र आगामी यात्राका विषयमा छलफल गर्न प्रधानमन्त्री एवंम कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको... थप हेर्नुहोस्