Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अर्जेन्टिनालाई पराजित गरेको खुशीयालीमा साउदीमा राष्ट्रिय बिदा

२०७९ मंसिर ७

ताजा नेपाल

रियाद। फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ ले पराजित गरेपछि राष्ट्रिय बिदा घोषणा गरेको साउदीका सरकारी सञ्चारमाध्यमले जनाएका छन्। साउदी अरेबियाका राजा सलमानले बिहीबार सरकारी र निजी कर्मचारीलाई बिदा दिने घोषण... थप हेर्नुहोस्

समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, माओवादी चौथो

२०७९ मंसिर ७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ लाख भन्दा धेरै मत प्राप्त गरेको छ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार प्रतिनिधि सभातर्फ अहिलेसम्म रास्वपाले १ लाख १ हजार ७०३ मत प्... थप हेर्नुहोस्

लेखराज भट्टलाई ज्यान मार्ने धम्की

२०७९ मंसिर ६

ताजा नेपाल

६ मंसिर, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कैलालीको गोदावरी नगरपालिका १ अत्तरियास्थित भट्टको निवासमा प... थप हेर्नुहोस्

८ दिनभित्र मतगणनाको नतिजा आउँछ : थपलिया

२०७९ मंसिर ६

ताजा नेपाल

६ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्र... थप हेर्नुहोस्

निर्वाचित भएपछि गगन थापा आजैदेखि संसदीय दलको चुनावको तयारीमा लाग्ने

२०७९ मंसिर ६

ताजा नेपाल

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् । निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै ... थप हेर्नुहोस्

गोरखामा प्रचण्डको क्षेत्रमा पुनः मतदान गर्न एमालेको माग

२०७९ मंसिर ५

ताजा नेपाल

५ मंसिर, गोरखा । निर्वाचनमा धाँधली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् । सोमबार चाइनिजधार... थप हेर्नुहोस्

हामीलाई उपेक्षा गरेर अगाडि बढ्न गाह्रो हुन्छ : रवि लामिछाने

२०७९ मंसिर ५

ताजा नेपाल

५ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा आफूहरुलाई उपेक्षा गरेर अगाडि बढ्न अरु दलहरुलाई कठिन हुने बताएका छन् । सोमबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुलाई साथमा नलिई अगाड... थप हेर्नुहोस्

काठमाडौं ८ मा लौरो र घण्टीको प्रतिस्पर्धा

२०७९ मंसिर ५

ताजा नेपाल

प्राप्त परिणामअनुसार २ हजार मतको गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ ६०७ मतसहित अग्र स्थानमा छन् । उनलाई लौरो चुनाव चिन्ह लिएर लडेका सुमन सायमीले ५९१ मतका साथ पछ्याएका छन् । यस निर्वाचन क्षेत्रम... थप हेर्नुहोस्

ललितपुर–३ मा एमालेको अग्रता कायमै

२०७९ मंसिर ५

ताजा नेपाल

ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै बनाएका छन् । एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मत पाएका छन् । यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार... थप हेर्नुहोस्

बैतडी दुर्घटनामा मृत्यु भएका ४ प्रहरीको सनाखत

२०७९ मंसिर ५

ताजा नेपाल

बैतडी । जिप दुर्घटनामा परी मृत्यु भएका ४ प्रहरीको सनाखत भएको छ । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउद र विर्ख बहादुर विष्ट रहेका छन् । प्रहरी बोकेको जिप आज बिहान दशरथच... थप हेर्नुहोस्