Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एसइई परीक्षाको आवेदन खुल्यो, पुस १० गतेसम्म भर्न पाइने

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आजदेखि माध्यमिक शिक्षा परीक्षा कक्षा–१०९एसइई०को आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो । मङ्सिर ८ गतेदेखि पुस १० गतेसम्म... थप हेर्नुहोस्

ओलीको विश्वास जिते तर चुनाब जित्न नसकेकोमा दुःखी छु : कमल थापा

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिनुभएको छ । बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ओलीलाई शुभकामना दिनुभएको ह... थप हेर्नुहोस्

शंकर पोखरेल १९७ मतले पराजय हुँदा एमालेमा सन्नाटा छायो

२०७९ मंसिर ८

ताजा नेपाल

एमाले माओवादी मिलेर शक्तिशाली नेकपा बन्दा विष्णु पौडेल महासचिव बन्दै गर्दा दोस्रो पुस्ताको उत्तराधिकारी उदय भएको ठानिएको थियो । एमाले माओवादी एकता भत्किएसँगै पौडेलको महासचिव पद पनि गयो । ठिक यही विन्दुमा उदय भएको थियो, श... थप हेर्नुहोस्

३४ हजार मतान्तरसहित रवि विजयी

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडांैं । राजनीतिमा उदाएका रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट भारी मतका साथ विजयी भएका छन्। उनी त्यहाँ ३४ हजार १६२ मतान्तरसहित संघीय संसदमा विजयी भएका हुन्। उनी विजयी भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरिसकेको... थप हेर्नुहोस्

आइएमई सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं । रेमिट्यान्स कम्पनीहरू मध्ये आर्थिक वर्ष २०७७र७८ मा आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजश्व विभागद्वारा राष्ट्रिय कर दिवस २०७९ का अवसरमा बुधबार राजधानी काठमाडौंमा आयोजित एक ... थप हेर्नुहोस्

घण्टीसँगै हर्न पनि बज्न थालेपछि…

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं । राजनीतिमा आफ्नो विकल्प छैन भन्नेहरुको दिमागमा अहिले घण्टीसँगै हर्नको आवाज गुञ्जिन थालेको छ । स्थापनाको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा कान्छो पार्टी हो। ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि मा... थप हेर्नुहोस्

आज म्यादी प्रहरीको बिदाइ गरिँदै

२०७९ मंसिर ८

ताजा नेपाल

काठमाडौं, मंसिर ८ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरीको बिहीबार बिदाइ गरिँदै छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत नि... थप हेर्नुहोस्

वैदेशिक रोजगारमा रहेकालाई बेग्लै सिआरएन नम्बर

२०७९ मंसिर ७

ताजा नेपाल

काठमाण्डोै । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि प्राथमिक शेयर आइपिओमा दिइएको सुविधाका लागि सिआस्बा दर्ता नम्बर परिवर्तन गर्ने कार्य बुधबारबाट शुरु भएको छ । केन्द्रीय निक्षेप प्रणालीका अनुसार इच्छुक व्यक्तिले आफ... थप हेर्नुहोस्

सर्वोत्कृष्ट करदाता शाह, बढी कर बुझाउने कम्पनीमा फेरि सूर्य नेपाल

२०७९ मंसिर ७

ताजा नेपाल

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७७–७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमको आयोजना गरी धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई... थप हेर्नुहोस्

पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको बढ्यो भीड

२०७९ मंसिर ७

ताजा नेपाल

काठमाडौं । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन सर्वसाधारणले हेर्नका लागि एक वर... थप हेर्नुहोस्