Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

युक्रेनको राजधानीमा रूसले हान्यो क्षेप्यास्त्र, अन्य सहरमा पनि विस्फोट

२०७९ आश्विन २४

ताजा नेपाल

रूसले युक्रेनको राजधानी किभमा युद्ध सुरु भएयता महिनौँपछि पहिलोपटक आक्रमण गरेको छ । रूसले किभ र अन्य सहरहरुमा तीव्र आक्रमण गरेको र धेरै विष्फोट भएका खबरहरु आइरहेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । युक्रेनका कम... थप हेर्नुहोस्

सन्दीप थप ७ दिन हिरासतमा

२०७९ आश्विन २४

ताजा नेपाल

२४ असोज, काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेक... थप हेर्नुहोस्

काँग्रेसमा कति धेरै प्रधानमन्त्री ?

२०७९ आश्विन २४

ताजा नेपाल

काठमाडौं । सातौं पटक प्रधानमन्त्री बन्न गठबन्धनको टेको लगाएका काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न पार्टीभित्रैबाट रोक्न सकिने अवस्था आएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक गठबन्धनका नेताहर... थप हेर्नुहोस्

रावलले भने, पार्टी छोड्ने कुरा हुँदैन

२०७९ आश्विन २४

ताजा नेपाल

कैलाली । अछाम १ बाट प्रतिनिधिसभामा एकल नाम सिफारिस भएर पनि टिकट नपाएपछि गुपचुप रहेका एमाले नेता भीम रावल निकटका नेता कार्यकर्ताहरूसँग भने टेलिफोन मार्फत मन्थन गर्ने गरेका छन् । भीम रावलले टिकट नपाएको भन्दै अछामका ३ दर्जन... थप हेर्नुहोस्

सन्दीपलाई आज अदालत उपस्थित गराइँदै

२०७९ आश्विन २४

ताजा नेपाल

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदै छ। चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन। दसैँ बिदा सकिएर ... थप हेर्नुहोस्

कर्णाली नदीले तहस नहस गर्दै

२०७९ आश्विन २३

ताजा नेपाल

टीकापुर : पाँच दिनदेखि परिरहेको लगातारको वर्षाका कारण कर्णाली नदीले सचेत सतह पार गरेको छ । केहीबेर अघि गरिएको मापनमा कर्णाली नदीको चिसापानी क्षेत्रमा पानीको सतह १०.०८ मिटर मापन गरिएको छ । गेजरिडर पार्वती गुरुङ्गले दिएको... थप हेर्नुहोस्

झापा ५ मा ओली र अधिकारीको पुन भिडन्त

२०७९ आश्विन २३

ताजा नेपाल

सत्ता गठबन्धनले झापा क्षेत्र नम्बर ५ मा कांग्रेसका खगेन्द्र पाण्डप अधिकारीलाई अघि सारेको छ । गठबन्धनमा झापा ५ कांग्रेसले भाग पाएअनुसार सो पार्टीले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश सभापति उद्धव थापाले जानका... थप हेर्नुहोस्

सर्लाही–४ मा स्वतन्त्र उमेदवारी दिँदै अमरेश

२०७९ आश्विन २३

ताजा नेपाल

काठमाडौं । सर्लाहीमा नेपाली कांग्रेसभित्र विवाद बढेको छ । पार्टीको केन्द्रीय निर्णयको पक्ष–विपक्षमा नेताहरू उभिएका छन् । विशेष गरेर सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा विवादले उग्र रूप लिएको छ । सर्लाही–४ बाट पार्टी म... थप हेर्नुहोस्

रुपन्देही १ मा घनश्याम भुसालको उम्मेदवारी

२०७९ आश्विन २३

ताजा नेपाल

नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नं। १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । गठबन्धनका दलको समर्थनमा उनले उम्मेदवारी दिन लागेको भुसालले ब... थप हेर्नुहोस्

आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता

२०७९ आश्विन २३

ताजा नेपाल

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवारी दर्ता असोज २३ गते हुँदै छ। आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार हुन चाहनेहरूले आज बिहान १० बजेदेखि... थप हेर्नुहोस्