Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कमल थापाहरु काखमा बस्दा घनश्यामहरु बाहिरै

२०७९ आश्विन २३

ताजा नेपाल

काठमाडौं । राप्रपामा पराजित भएपछि राप्रपा नेपाल जन्माएका शाही शासनका अन्तिम गृहमन्त्री कमल थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्मेदवार बन्ने भएका छन् भने एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल स्वतन्त्र उठ्ने ... थप हेर्नुहोस्

चुनावी मैदानबाट मिनेन्द्र रिजाल आउट

२०७९ आश्विन २३

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन् । यसअघि मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो । यसअघ... थप हेर्नुहोस्

जो नेकपा एसबाट मैदानमा उत्रिए

२०७९ आश्विन २२

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ। शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनिधिसभा तर्फका आफ्ना उम्म... थप हेर्नुहोस्

एमाले सुनसरीमा विद्रोह

२०७९ आश्विन २२

ताजा नेपाल

काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता अशोक राईलाई सघाउने केन्द्रको निर्णयविरुद्ध एमाले कार्यकर्ताले विद्रोह गरेका छन्। एमालेको बलियो पकड रहेको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकासहितको ... थप हेर्नुहोस्

पक्राउ परे सन्दीप, आजै मेडिकल चेकअप

२०७९ आश्विन २०

ताजा नेपाल

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ... थप हेर्नुहोस्

बारा बस दुर्घटनामा १४ जनाको ज्यान गयो

२०७९ आश्विन २०

ताजा नेपाल

काठमाडौं । बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । इलाका प्रहरी कार्यालय सिमराका अनुसार मृतकको सनाखत हुन बाँकी छ । प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० ... थप हेर्नुहोस्

टिकोटालो सकेर सत्ता सत्ता गठबन्धन भागवण्डा टुंग्याउन व्यस्त

२०७९ आश्विन २०

ताजा नेपाल

काठमाडौं । दशैंको टिकोटालो सक्याएर सत्ता गठबन्धनका नेताहरु भागवण्डा मिलाउन भरमग्दुर प्रयासमा जुटेका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटका लागि शीर्ष नेताको बैठक ब... थप हेर्नुहोस्

प्रचण्डले किन छाड्न लागे चितवन

२०७९ आश्विन १९

ताजा नेपाल

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा सदस्य निर्वाचन आफ्नो गृहजिल्ला चितवनबाट होइन, गोरखा–२ बाट लड्ने मनस्थिति बनाएको खबर आइरहेका बेला यसलाई पुष्टि गर्ने वक्तव्य सार... थप हेर्नुहोस्

साउने झरी जस्तो दशैं, अझै वर्षा नरोकिने

२०७९ आश्विन १९

ताजा नेपाल

काठमाडौँ । हाल देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहे पनि केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, लुम्बिनी प... थप हेर्नुहोस्

टीकाको साइत बिहान ११ः५१ बजे

२०७९ आश्विन १९

ताजा नेपाल

काठमाडौं । आज दशैँको मुख्य दिन विजयादशमी। मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ। टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए... थप हेर्नुहोस्