Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

तरलता सहज बनाउन राष्ट्र बैंकले ३०अर्ब रुपैयाँ बजारमा पठाउँदै

२०७९ आश्विन १३

ताजा नेपाल

काठमाडौँ — लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । अल्पकालिन रूपमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो । ... थप हेर्नुहोस्

डेंगुबाट गायिका सुष्मिता राईकाे निधन

२०७९ आश्विन १३

ताजा नेपाल

खोटाङकी उदीयमान गायिका सुष्मिता राईको डेंगु संक्रमणका कारण निधन भएको छ । डेंगुको संक्रमणपछि काठ्माडौं पाटन अस्पताल भर्ना गरिएकी गायिका राईको उपचारका क्रममा बुधबार निधन भएको हो । हलेसी तुवाचुङ नगरपालिका(५ दुर्छिमकी गाय... थप हेर्नुहोस्

सुविधाका गाडी फिर्ता नगरे सरकारले खोस्नु पर्छ

२०७९ आश्विन १३

ताजा नेपाल

कानुनबमोजिम लिनखान नहुने सुविधा लिनु दण्डनीय अपराध हो । तर, कानुन कार्यान्वयन गराउनेहरू यस्तो अपराधमा कारबाही गर्न भने प्रायः हिचकिचाएको देखिन्छ । सामान्यतः कुनै पदमा हुँदा राज्यबाट पाएको सुविधा पद सकिनेबित्तिकै फिर्त... थप हेर्नुहोस्

माफी नमागेसम्म १० भाईलाई टिकट नदिने ओलीको अडान,अहमले पाटी सिद्दिन सक्छ

२०७९ आश्विन १३

ताजा नेपाल

१३ असोज, काठमाडौं । नेकपा एमालेका पदाधिकारी बैठक बुधबार राति साढे २ बजेसम्म चल्यो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटको विषयमा भएको छलफलमा १० बुँदे समझदारीमार्फत् पार्टीमा रहेका नेताहरुका बारेमा बारम्बार... थप हेर्नुहोस्

गठबन्धनले पुर्यायाे भ्यागुताको धार्नी, कुन क्षेत्र कसको भागमा ?

२०७९ आश्विन १३

ताजा नेपाल

काठमाडौं । भ्यागुताको धार्नी बनेको सत्ता गठबन्धनको शीर्ष तहमा भागवण्डा सकिएको छ । तर त्यसको प्रतिक्रिया संसदीय पुग्दा मात्रै देखिने हो । त्यो तहमा पुग्दा को कहाँ पुग्छ भन्न सकिने अवस्था छैन । सत्ता गठबन्धन दलहरूले प्रतिन... थप हेर्नुहोस्

रवीन्द्रले दिँदैछन् प्रकाशमानलाई चुनौती

२०७९ आश्विन १३

ताजा नेपाल

काठमाडौं । बिरासतको राजनीति धान्नेहरुलाई अब युवाहरुको चुनौती सामना गर्न निकै कठिन हुने देखिन्छ । विवेकशील साझा पार्टी त्यागेर बुधबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम... थप हेर्नुहोस्

बाजागाजा सहित रबिन्द्रको टोली राप्रपामा प्रबेश

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्वीबीच एकता भएको छ । बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्व... थप हेर्नुहोस्

खाद्यका खसीबोका बिक्री, खसीभन्दा च्याङ्ग्रा डबल

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौँ । सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६७० रुपैयाँ तोकेको छ । बुधबारदेखि बिक्री गर्ने गरी प्रतिकिलो ६८० रुपैयाँ निर्धारण गरिएकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतस्वरूप थप १० रु... थप हेर्नुहोस्

काँग्रेसमा भाँडभैलो, देउवालाई दबाव

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिँदैछ। डा कोइराला नेतृत... थप हेर्नुहोस्

फेरि अर्का विदेशी भीआईपी काठमाडौंमा

२०७९ आश्विन १२

ताजा नेपाल

काठमाडौं । नेपाल विदेशीको खेलमैदान बन्दै गएको छ । एकपछि अर्को विदेशी भीआईपीको स्वागतको तयारीमा नेपाली शासकहरु जुट्नु परेको छ । कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी टुडो काठमाडौं आइपुगेकी छन्। विश्वव्यापी ... थप हेर्नुहोस्