Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एसईई नतिजा सार्वजनिक हुँदै

२०७९ श्रावण ११

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । एसईई नतिजा सार्वजनिकअघि बुधबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझ... थप हेर्नुहोस्

बाबुरामको नयाँ पार्टीमा दुइजना अध्यक्ष

२०७९ श्रावण १०

ताजा नेपाल

डा।बाबुराम भट्टराईले गठन गर्ने नेपाल समाजवादी पार्टीमा पनि उनले संघीय परिषद अध्यक्षकै भूमिका निर्वाह गर्ने भएका छन् । उनी जसपा नेपालमा पनि संघीय परिषद अध्यक्ष थिए । नेपाल समाजवादी पार्टीमा दुईजना अध्यक्ष रहने स्रोतले जना... थप हेर्नुहोस्

ताइवान र चीनबिच युद्धको तयारी तिब्र गतिमा भैरहेको छ

२०७९ श्रावण ९

ताजा नेपाल

अहिले ताइवानका सडकहरू खाली गरिएको छ । मानिसलाई राजधानी ताइपेईलगायत केही भागमा सोमबार हवाई आक्रमण अभ्यासका लागि घर भित्रै बस्न आदेश दिइएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ । टापु राष्ट्रले सम्भावित चिनियाँ आक्रमण... थप हेर्नुहोस्

एमसीसी र नागरिकता विधेयक जनतालाई पचेन, प्रधानमन्त्रीकै अगाडि मुर्दाबाद

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाडौँ । जनभावना विपरितका काम कुनै पनि सरकारले बलजफ्ती गर्छ भने त्यसको जवाफ तत्कालिन रुपमा र दीर्घकालिन रुपमा मिल्छ । विवादित नागरिकता विधेयक, अमेरिकी सहायता सम्झौता एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सार्व... थप हेर्नुहोस्

संक्रमण बढेसँगै आइसियु र भेन्टिलेटर तयारी अवस्थामा

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाडौं । भुसको आगो झैं कोरोना संक्रमण भित्रभित्रै फैलिन थालेपछि पूर्व तयारीका कार्यक्रमहरु अघि बढेका छन् । मुलुकमा दुई सातादेखि कोभिड संक्रमण फेरि बढ्दै जान थालेको छ। मानिसहरूले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै ... थप हेर्नुहोस्

उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ, एकैदिन ५६८ जना थपिए

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाडौं । विस्तारै उकालो लागेको कोरोना संक्रमणको ग्राम सोमबार नराम्रोसँग उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६८ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या आइतबारको तुलनामा २२१ जना... थप हेर्नुहोस्

दिल्लीमा आरजुको पाठेघरको शल्यक्रिया

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाडौं । दिल्ली पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गरेको भेटघाटले विवादमा परेकी प्रधानमन्त्री पत्नी आरजु देउवाको शल्यक्रिया सम्पन्न भएको छ। आरजुको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया भएको ... थप हेर्नुहोस्

रोकिएला त रुस र युक्रेनको युद्ध ?

२०७९ श्रावण ९

ताजा नेपाल

एजेन्सी । सारा विश्वलाई नै प्रभावित बनाएको रुस र युक्रेनबीच युद्ध रोकिने आशाका किरण देखिन थालेको छ । दुई देशले महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरे । जसमा ब्ल्याक सीबाट युक्रेनले अन्न निर्यात गर्न रोकटोक हुनेछैन। विश्वव्या... थप हेर्नुहोस्

सबै सूचकमा एनसीसीको फड्को, नाफा बढ्यो

२०७९ श्रावण ९

ताजा नेपाल

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब २ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर... थप हेर्नुहोस्

फेरि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

२०७९ श्रावण ८

ताजा नेपाल

काठमाडौं । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि... थप हेर्नुहोस्