Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विष्णुमती र धोबीखोलामा बाढी आउने चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

२०७९ श्रावण २

ताजा नेपाल

विष्णुमती र धोबीखोलामा बाढी आउने चेतावनी जारी भएको छ । वादी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा काठमाडौँको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको जनाउँदै बाढीको चेतावनी दिएको हो । विष्णुमतीस्थित गोंगबु बस... थप हेर्नुहोस्

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

२०७९ श्रावण २

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । ... थप हेर्नुहोस्

किन जाँदैछन् प्रधानसेनापति आधा महिने लामो अष्ट्रेलिया भ्रमणमा

२०७९ श्रावण २

ताजा नेपाल

प्रधानसेनापति प्रभुराम शर्मा इन्डो–प्यासफिक क्षेत्रका सैनिक प्रमुखहरुको वार्षिक सम्मेलनमा भाग लिन आगामी साता अष्ट्रेलिया जाने भएका छन्। अमेरिकी सेनाको पहलमा साउन ९ देखि ११ सम्म अष्ट्रलियामा हुने एनुअल चिफ्स अफ डिफेन्स कन... थप हेर्नुहोस्

जनार्दनमाथिको छानविन सकियो चोख्याउन बाँकी

२०७९ श्रावण २

ताजा नेपाल

काठमाडौं। करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब उनलाई निर्दोष सावित गरेर चोख्याउन मात्रै बाँकी रहेको स्रोतको दाबी छ । अ... थप हेर्नुहोस्

सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकम १ अर्बमा सीमित

२०७९ श्रावण १

ताजा नेपाल

नयाँ आर्थिक वर्षकफ पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक १।९३ विन्दुले वृद्धि भएर २०११।३९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ०।०२ प्रतिशतले बढेर ३८५।९३ विन्दुमा पुगेको छ। अघ... थप हेर्नुहोस्

निगमलाई सात अर्ब रुपैयाँ ऋण दिने निर्णय

२०७९ श्रावण १

ताजा नेपाल

काठमाडौं : सरकारले नेपाल आयल निगमलाई सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलि... थप हेर्नुहोस्

५ लाख नगद ५० हजारको मोबाइलमा मृगौला तस्करी गर्ने गिरोह समातियो

२०७९ श्रावण १

ताजा नेपाल

काठमाडौं । गास र बासका लागि मान्छेले आफ्नै अंग पनि बेच्न पछि पर्दैन । तर कानुनी रुपमा अवैध भए पनि जब मान्छे गरिबीसँग हारेको हुन्छ त्यतिबेला उसले बाँच्नका निम्ति जस्तोसुकै विकल्प पनि स्वीकार्छ । चाहे त्यो यौन व्यवसाय होस्... थप हेर्नुहोस्

सुरक्षा समूहमा काँग्रेसी विगविगी !

२०७९ श्रावण १

ताजा नेपाल

काठमाण्डौ । सुरक्षा संयन्त्रलाई निष्पक्ष र स्वतन्त्र बनाउने तर्फ काँग्रेसले ध्यान नदिदा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको आन्तरिक वृत्ति विकासमा पूरै अवरोध सिर्जना गरिदिएको छ । साउनमा अबकास हुने राष्ट्... थप हेर्नुहोस्

खोप सडाउदै सरकार रमाउदै !

२०७९ श्रावण १

ताजा नेपाल

काठमाण्डौ । कोभिड विरुद्धको राष्ट्रिय लक्ष पूरा नगरी सरकारले कर्मचारी परिचालन नगर्दा १० लाख डोज खोप डम्पीङ्ग गरेको ६ महिना नपुग्दै फेरि २० लाख डोजखोप सडाएको छ । दाता राष्ट्रले अनुदानमा दिएको र केहि मात्रा खरिद समेत गरिएक... थप हेर्नुहोस्

बैठकमा देउवाले निर्णय सुनाए, एक्लै जान सकिन्न

२०७९ श्रावण १

ताजा नेपाल

काठमाडौं । अहिले काँग्रेसभित्र गठबन्धनको पक्ष र विपक्षमा ठूलै बहस चलिहरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो एकमात्र उद्देश्य कांगेसलाई पहिलो पार्टी बनाउँने रहेको भन्दै गठबन्धनलाई आउँ... थप हेर्नुहोस्