Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

जनार्दनलाई पन्छाएर महासचिव बन्दैछन् वर्षमान

२०७९ असार २२

ताजा नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) भित्र महासचिवको प्रतिस्पर्धामा रहेका वर्षमान पुन र जनार्दन शर्माबीचको लडाइँ बजेट विवादको मौका छोपेर वर्षमानले उछिट्याउने भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको पदाधिकारी च... थप हेर्नुहोस्

डा.सापलाई लोसपा निम्तो !

२०७९ असार २१

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रेसमा हुदैमा गणतन्त्रवादी बन्दा कारबाहीमा परेका महन्त ठाकुर नरहरी आचार्यको राजनीति धरातल लोकतन्त्रले फेरिदियो । काँग्रेसी कालमा गिरिजाले जे भन्यो त्यो कानून ठानिन्थ्यो । अहिले एमालेका अध्यक्ष केपि... थप हेर्नुहोस्

बलो र खाँबो कसले बोक्यो कमरेड ?

२०७९ असार २१

ताजा नेपाल

द्वन्दात्म्क भौतिकवादले विज्ञानलाई विश्वास गर्छ । तर त्यो विज्ञानको प्रयोग माक्र्सवादले गर्छ । त्यो माक्सवाद नेपालले कार्यान्वयन त के व्यवहारमा पनि दर्शाउँदैन भन्ने कुर २०४६ सम्मका चप्पल कान्छाको प्रगति हो । संसदीय व्यवस... थप हेर्नुहोस्

अदालतको बदनामी, न्यायमूर्तिको सलामी

२०७९ असार २१

ताजा नेपाल

काठमाडौं । राजनीतिक नेतृत्व स्वच्छ र निष्ठामा चल्थ्यो भने देशको अवस्था अहिलेको भद्रगोलसम्म पुग्ने थिएन । भ्रष्टाचारी र हत्याराले सफाई पाउने नेपालका अदालतलाई कस्ता न्यायिक चरित्रले हाँकेका छन् ? यिनको कार्यक्षमता र बौद्धि... थप हेर्नुहोस्

लाचार प्रधानमन्त्री, निर्लज्ज अर्थमन्त्री

२०७९ असार २१

ताजा नेपाल

काठमाडौँ । आफ्नो स्वार्थका लागि मुलुकलाई दाउमा राख्ने जोसुकै भए पनि कारबाही गर्नुपर्छ । एकपछि अर्को विवादास्पद गतिविधिमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि च... थप हेर्नुहोस्

फेरि छुट्टै भातभान्साको तयारीमा भट्टराई

२०७९ असार २१

ताजा नेपाल

काठमाडौँ । कम्युनिष्ट पार्टीको औचित्य सकियो भन्दै नयाँ शक्ति निर्माण गरेर त्यसलाई पनि मटियामेट पारेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको समूहले अलग्गै पार्टी निर्माणका लागि तयारी थालेको छ । जनत... थप हेर्नुहोस्

निगम भन्छ पैसाको कारणले इन्धन आपूर्ति रोकिन सक्छ

२०७९ असार २०

ताजा नेपाल

२० असार, काठमाडौं । नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ । सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो ... थप हेर्नुहोस्

समाजवादी र माओवादी एकताबारे माधव र प्रचण्ड ब्रिफिङ गर्दै

२०७९ असार २०

ताजा नेपाल

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका छन् । सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यह... थप हेर्नुहोस्

केयूकेयलको आन्दोलनमा बोर्ड बेपत्ता !

२०७९ असार २०

ताजा नेपाल

काठमाण्डौ । असारको सुरुदेखि नै सुरु भएको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीहरुको आन्दोलन यथावत छ । संस्थागत सुधारका निम्ति २४ सुत्रिय माग राखेर आन्दोलनमा होमिएका ती कर्मचारीहरुलाई बोर्डको नेतृत्वले विश्वास दिल... थप हेर्नुहोस्

जेठ १४ गते रातिको सिसिटिभी फुटेज डिलिट भयो : अर्थ मन्त्रालय

२०७९ असार २०

ताजा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयले बजेट घोषणाको अघिल्लो दिनको सिसिटिभी फुटेज मेटिएको जनाएको छ। सूचनाको हक प्रयोग गर्दै सूचना माग गरेका उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जयप्रसाद पौडेललाई पत्र पठाएर मन्त्रालयले त्यस दिनको स... थप हेर्नुहोस्