Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

कोरियामा नेपाली विद्यार्थीलाइ इ–९ भिसा

२०७७ पुष २४

ताजा नेपाल

काठमाडौँ । दक्षिण कोरिया सरकारले कोरियामा अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने प्रवासी... थप हेर्नुहोस्

एउटा सन्काहाले बल्ल हार स्वीकारे

२०७७ पुष २४

ताजा नेपाल

एजेन्सी । जतिसुकै राजनीतिक संस्कार बसेको भनिए पनि सत्ता र कुर्सीको मोह कस्तो हुन्छ भन्ने उदाहरण हुन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । इतिहासमै निर्लज्जित पात्र ट्रम्पले चुनावमा आफ्नो पराजय स्वीकारेका छन् । अमेरिकी संस... थप हेर्नुहोस्

५ हजार १३२ जनाको परीक्षण गर्दा ४१२ संक्रमित, ४ जनाको ज्यान गयो

२०७७ पुष २३

ताजा नेपाल

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको पहिचान घटाएसँगै संक्रमित पनि घटेको देखिन्छ । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१३२ परीक्षणमा २३० जना ... थप हेर्नुहोस्

१५ हजारमा र्याल चुहाउँदा इन्सपेक्टरको जागिर धरापमा

२०७७ पुष २३

ताजा नेपाल

काठमाडौं । सानोतिनो रकममा पनि र्याल चुहाउँदा छँदाखाँदाको जागि गुमाउनेको संख्या ठूलै छ । घुस सानो ठूलो भन्ने हुँदैन । तर मान्छेको लोभी मन पैसा देखेपछि थामिँदैन । घुस लिएको आरोप लागेका महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यर... थप हेर्नुहोस्

प्रणव मुखर्जीको झूठो बकवास

२०७७ पुष २३

ताजा नेपाल

काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको भर्खर प्रकाशित पुस्तकमा त्रिभुवनले नेपाललाई भारतमा मिलाउन चाहेको नेहरुले नमोनको भनेर पूरै झूट र बकवास लेखेका छन् । ७ सय वर्ष मुसलमान र ३ सय वर्ष ब्रिटिशको दास बनेका भारत... थप हेर्नुहोस्

मदनको हत्यासँगै एमालेको राष्ट्रवाद नारायणीमा सलल

२०७७ पुष २३

ताजा नेपाल

एकता हुँदा हौसिने विभाजन हुँदा डुक्रिने चलन नेपालका कम्युनिष्टहरूको चरित्र हो । हिजो पनि त्यही थियो, आज २१औं शताब्दीको लुटाहा जनवादमा उस्तै छ । नेकपाको एकता हुँदा नीति, सिद्धान्त, विधि, पद्दतितर्फ कहिल्यै ध्यान दिइएको छै... थप हेर्नुहोस्

पैसा झिकेको भन्दै भीम रावललाई कारबाही

२०७७ पुष २३

ताजा नेपाल

काठमाडौँ । नेकपाको औपचारिक विभाजन नभए पनि दुई समूहले कारबाहीको श्रृङ्खला चलाइरहेका छन् । नेकपा ओली समूहले सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई कारबाही गरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली... थप हेर्नुहोस्

बेलायतबाट फर्केका तीनजनालाई नयाँ कोरोनाको आशंकामा नमूना हङकङ पठाइँदै

२०७७ पुष २२

ताजा नेपाल

काठमाडौँ । पहिलो चरणको कोरोनाविरुद्ध भ्याक्सिन तयार गर्दै गर्दा दोस्रो चरणको कोरोनाले आतंक सिर्जना गरेको छ । बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस भएको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्र... थप हेर्नुहोस्

विघटनका पक्षपातीलाई धक्का, संवैधानिक इजलासबाट कार्कीले गरे हट्ने घोषणा

२०७७ पुष २२

ताजा नेपाल

काठमाडौं । संसद विघटनको बस गर्न सर्वोच्चले गठन गरेको संवैधानिक इजासबाट न्यायाधीश हरिकृष्ण कार्की हट्ने घोषणाले प्रधानमन्त्रीलाई ठूलै धक्का पुगेको चर्चा राजनीतिक वृत्तमा शुरु भएको छ । बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजल... थप हेर्नुहोस्

बृहत पूर्ण इजलासको पक्षमा सबैको एक मत

२०७७ पुष २२

ताजा नेपाल

काठमाडौं । संसद विघटनको मुद्दा पूर्ण इजलासमा परिनुपर्ने माग बढ्दो छ । रिट निवेदकहरुले संसद विघटनको मुद्दामा सुनुवाईका लागि वृहत पूर्ण इनलास गठनको माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले ५ जनाको इजलास गठन ग... थप हेर्नुहोस्