Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

तत्कालको सेयरबजारले सानालाई डर, ठूलालाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ

२०७८ मंसिर २७

ताजा नेपाल

सीडीएस एण्ड क्लियरिङका अनुसार धितोपत्र कारोबार गर्न आवश्यक डिम्याट खाता खोल्नेको संख्या ४७ लाख नाघिसकेको छ भने मेरो सेयर प्रयोगकर्ता ३८ लाखभन्दा बढी छन् । सत्तचालीस लाख लगानिकर्तामध्ये संख्याका आधारमा साना लगानीकर्ता निक... थप हेर्नुहोस्

मतदानस्थलमा देउवा–शेखर आमने–सामने

२०७८ मंसिर २७

ताजा नेपाल

नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरुले मत खसाल्ने क्रम जारी छ । मध्यान्ह १२ बजेबाट सुरु भएको मतदानपछि सभापतिका प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला भृकुटीमण्डपमा आमनेसामने... थप हेर्नुहोस्

मतदान केन्द्र छोडेकै छैनन् देउवाले

२०७८ मंसिर २७

ताजा नेपाल

नेपाली काँग्रेसको १४ महाधिवेशन अन्र्तगत नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरुले मत खसाल्ने क्रम जारी छ । बिहान १२ बजेबाट सुरु भएको मतदानमा सभापतिका प्रत्यासी शेरबहादुर देउवा, शेखर कोईराला, प्रकाशमान सिंह लगायतले मतदा... थप हेर्नुहोस्

विश्वकै धनी इलोन मस्कसँग अब केही पनी सम्पती रहेन एकमात्र बङ्ग्लो पनि बेचे

२०७८ मंसिर २७

ताजा नेपाल

विश्वकै सर्वाधिक धनी व्यक्ति इलोन मस्क अब भौतिक सम्पत्तिबिहिन बनेका छन्। अर्थात् मस्कसँग अब न कुनै घर छ, न एक चिम्टी माटो नै विद्युतीय सवारी उत्पादकमा सबैभन्दा मूल्यवान कम्पनी टेस्लाका साथै अन्तरिक्ष विज्ञानको क्षेत्र... थप हेर्नुहोस्

पर्चाहरूलाई प्रतिनिधि तथा कार्यकर्ताले सडकमा फालिदिँदा सडक नै पर्चै पर्चाले ढाकियाे

२०७८ मंसिर २७

ताजा नेपाल

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने भनिएपछि करिब साढे ३ घण्टा ढिला गरी मतदान सुरु भएको थियो । यता, मतदान स्थल रहेको प्रदर्शनी मार्गमा विभिन्न पदका उम्मेद... थप हेर्नुहोस्

कांग्रेस महाधिवेशन अहिले ३ बजेसम्म ९०३ मत खसेको छ

२०७८ मंसिर २७

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान भइरहेको हो । राष्ट्रिय सभागृहमा एक र भृकुटीमन्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । तीनवटै स... थप हेर्नुहोस्

अखिलले टुङ्गायो नेतृत्वको विवाद

२०७८ मंसिर २७

ताजा नेपाल

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले केन्द्रीय समितिको टुंगो लगाएको छ । अध्यक्ष पञ्जा सिंहले १ सय ९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय आयोगका सदस्यहरु, केन्द्रीय प्रतिनिधिहरू र प्रदेश पदाधिकार... थप हेर्नुहोस्

३ घण्टामा काँग्रेसको महाधिबेसन चुनावमा ६०० मत खस्यो

२०७८ मंसिर २७

ताजा नेपाल

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि जारी चुनावमा सोमबार दिउँसोसम्म ६०० मत खसेको छ । निर्वाचन समितिका सदस्य तेज रावलले दिउँसो २ बजेसम्म ६०० प्रतिनिधिले मतदान गरेको जानकारी दिए । मध्यान्ह १२ बजेदेखि... थप हेर्नुहोस्

२६ वर्षदेखि व्यक्तिले दावी गर्दै आएको ८२ बिघा जग्गा अदालतले वनकै भएको फैसला, सरकारी जग्गा हडप्ने भूमाफियाको प्रयास असफल

२०७८ मंसिर २७

ताजा नेपाल

२६ वर्षदेखि व्यक्तिले दावी गर्दै आएको रुपन्देहीको शंकरनगर सामुदायिक वनको ८२ बिघा जग्गा अदालतले वनकै भएको फैसला गरेको छ । अदालतको फैसलाले सरकारी जग्गा हडप्ने भूमाफियाको प्रयास असफल भएको छ । तिलोत्तमा नगरपालिकाको शंकरनगर स... थप हेर्नुहोस्

सभामुखले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने

२०७८ मंसिर २७

ताजा नेपाल

सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले भोलि (मंगलबार)देखि सुरु हुने संसदको हिउँ... थप हेर्नुहोस्