Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माते ओली, देखाए छुद्रता

२०७८ चैत्र ६

ताजा नेपाल

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पदीय मर्यादा तोडेका छन् । ओली यो मुलुकको कुनै पनि परिवर्तनीय आन्दोलनका नेता पनि होइनन् । ०४६ मा पनि सक्रिय भएनन् । ०६३ को आन्दोलनका यी कट्टर विरोधी हुन् । बोलीमा छुद्रता, विपक्षीतर्फ ... थप हेर्नुहोस्

दिपायलमा भूपूहरुको मेला

२०७८ चैत्र ६

ताजा नेपाल

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ। प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा ... थप हेर्नुहोस्

आफ्नै बलमा पहिलो शक्ति बन्ने प्रचण्डको घोषणा

२०७८ चैत्र ६

ताजा नेपाल

कास्की। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज ... थप हेर्नुहोस्

गठबन्धनलाई आँगनमा पछार्ने ओलीको घोषणा

२०७८ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन अदालतले बनाइदिएको हुनाले चुनावबाट जनताको आँगनमा लगेर पछार्ने चेतावनी दिएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलाल... थप हेर्नुहोस्

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

२०७८ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले आगामी हप्ता बस्ने गरी पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आगामी चैत ११ गते शुक्रबार बस्ने गरी बोलाईएको पार्टी कार्यालयका मुख्य स... थप हेर्नुहोस्

विप्लवको निश्कर्षले प्रचण्डलाई खतरा

२०७८ चैत्र ५

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकता वा सहकार्य नहुने निष्कर्ष निकालेका छन् । उनले पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प... थप हेर्नुहोस्

के लिएर आयो अमेरिकी सेनाको जहाज

२०७८ चैत्र ४

ताजा नेपाल

काठमाडौं। शुक्रबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अमेरिकी वायु सेनाको विमान कूटनैतिक प्रयोजनको लागि आएको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सूचना... थप हेर्नुहोस्

कटवाल भोलि शक्ति देखाउने

२०७८ चैत्र ४

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल सक्रिय भएका छन् । हिन्दुराष्ट्र जागरण अभियानको नेतृत्व लिएका कटवालले भोलि शक्ति प्रदर्शन गर्न थालेका छन् । कटवाल नेतृत्वको अभियानले राष्ट्रिय सभागृहमा अभियानमा सामेल भएका दे... थप हेर्नुहोस्

काँग्रेसलाई झुकाउने माओवादीको चाला

२०७८ चैत्र ४

ताजा नेपाल

काठमाडौं। बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे। त्यहाँ तीन जना शीर्ष नेताबीच स्थानीय तह निर्वाचनका विषयमा न... थप हेर्नुहोस्

प्रचण्डले दिए कार्यकर्तालाई यस्तो निर्देशन

२०७८ चैत्र ४

ताजा नेपाल

लुम्बिनी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन होला र जितौँला भन्ने मनस्थितिमा नबस्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले चुनावमा आफ्नै सङ्गठनलाई बलियो ... थप हेर्नुहोस्