Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचण्ड जनता बिरोधी र दलाल पो रहेछन्

२०७८ पुष १

ताजा नेपाल

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी गरेका छन्।आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितमा रहेको प्रचण्डको भनाइ छ । तर यो बकमफुसे कुरा सर्बसाधारण लगानिकर्त... थप हेर्नुहोस्

सपसभापति छानेपछि महामन्त्री पदको मतगणना सुरु

२०७८ पुष १

ताजा नेपाल

काठमाण्डौ । नेपाली कांग्रेसको १४ महाधिवेशनमा चर्चित र महाभिडन्त मानिएको महामन्त्री पदको मतगणना सुरु हुँदैछ । गणना सुरु गर्नेबारे छलफलका लागि महामन्त्रीका उम्मेदवार तथा प्रतिनिधिलाई बोलाइएको पार्टीको निर्वाचन समितिका सचिव... थप हेर्नुहोस्

ज्ञानेन्द्रलाई कप्तानबाट किन हटाइयो ?

२०७८ पुष १

ताजा नेपाल

काठमाडौँ । नेपाली क्रिकेट टिमको क्याप्टेनबाट ज्ञानेन्द्र मल्ललाई हटाइएको छ। उनको स्थानमा सन्दीप लामिछानेलाई ल्याइएको छ। उनीसहित दीपेन्द्रसिंह ऐरीलाई क्रिकेट टिमबाट हटाउने निर्णय नेपाल क्रिकेट संघले बुधबार गरेको हो। उनीह... थप हेर्नुहोस्

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ, दुई मतले पराजित भए गच्छदार

२०७८ पुष १

ताजा नेपाल

काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । कांग्रेसको इतिहासमा उनीहरू नै पहिलो निर्वाचित उपसभापति हुन् । खड्का र गुरुङले ७ उम्मेदवारमध्ये सबैभन्दा ध... थप हेर्नुहोस्

देउवालाई बधाईको ओइरो

२०७८ मंसिर २९

ताजा नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामना... थप हेर्नुहोस्

परिवर्तनको ऐलान गर्नेहरुको देखियो तुजुक

२०७८ मंसिर २९

ताजा नेपाल

रामचन्द्र पौडेललाई नपत्याएर सधै गणेशमानको पूत्रले त्याग गर्नुपर्ने कारण खोज्दै काठमाण्डौ उपत्यकाको सम्पूर्ण मत लिन नसकेका प्रकाशमान सिहं र घनूषामा एक्लिएका विमलेन्द्र निधिको राजनीतिक तुजुक चौधौ महाधिवेशनमा तीनले पाएको मत... थप हेर्नुहोस्

अरुलाई लाग्ने कानून एमालेलाई नलाग्ने

२०७८ मंसिर २९

ताजा नेपाल

नेकपा एमालेको नेतृत्व एकलब्य भएको छ । अध्यक्ष केपि ओली एक्ला बादशाहा बनेका छन् । उनले दल विभाजनको अध्यादेश ल्याएर तत्कालीन जनता समाजवादी दललाई विभाजन गर्न खोज्दा तत्कालीन पार्टी नेतृत्वले रोक्यो । आफैले खनेको खाडलमा पर्न... थप हेर्नुहोस्

१५ सय ४७ मावि शिक्षकका लागि जागिर खुल्यो

२०७८ मंसिर २९

ताजा नेपाल

काठमाडौं । कोरोना कहरले उद्योगधन्दा धरासायी भएर भएको रोजगारी पनि गुमाउनु पर्ने अवस्थामा पुगेको बेला शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित ... थप हेर्नुहोस्

मेगा बैंकले खाेल्याे विदेशी लगानीकर्ता ल्याउन बाटो

२०७८ मंसिर २९

ताजा नेपाल

काठमाडौं । मेगा बैंक लिमिटेडले पनि अब विदेशी रणनीतिक पार्टनर ल्याउन पाउने गरी आफ्नो व्यवस्था परिवर्तन गरेको छ । मंगलबार राजधानीमा सम्पन्न बैंकको ११औ वार्षिक साधारणसभाले बैंकको सञ्चालकमा विदेशी रणनीतिक पार्टनर समेत ल्याउन... थप हेर्नुहोस्

शेखर कोइरालालाई ९०७ मतअन्तरले पराजित गर्दै देउवा बने काँग्रेसको कमाण्डर

२०७८ मंसिर २९

ताजा नेपाल

काठमाडौं । शेखर कोइरालालाई ९०७ मतअन्तरले पराजित गर्दै शेरबहादुर देउवा काँग्रेसको दोस्रो पटक कमाण्डर बनेका छन् । नेपाली कांग्रेसको सभापति दोस्रोपटक निर्वाचित शेरबहादुर देउवाले कुल २७२४ मत प्राप्त गरेका छन् । दोस्रो चरणमा ... थप हेर्नुहोस्