Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

२०७८ मंसिर १२

ताजा नेपाल

सिड्नी ( अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थ... थप हेर्नुहोस्

पूर्वमाओवादीलाई ४० केन्द्रीय सदस्य दिन ओली तयार, बादल उपाध्यक्ष र रायमाझी सचिव

२०७८ मंसिर १२

ताजा नेपाल

एमाले १०औं महाधिवेशनअन्तर्गत चितवनमा जारी बन्दसत्रमा नेतृत्वका लागि सहमतिको प्रयास जारी छ । बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका नेताले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । तीन पदाधिकारीमा दाबीसहित ओलीसँगको उनीहरूको वार्ता... थप हेर्नुहोस्

आज शेयर बजारमा नेप्से परिसूचक ८० अंकले घट्यो

२०७८ मंसिर १२

ताजा नेपाल

साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक लागि ल्याएको मौद्रिक नीतिको समीक्षाको नकरात्मक असर शेयर बजारमा देखिएको छ । समीक्षा पछि आइतबार खुलेको बजार ८० दशमलव २९... थप हेर्नुहोस्

एमालेको बन्दसत्र अझै सुरु हुन सकेन

२०७८ मंसिर १२

ताजा नेपाल

१२ मंसिर, चितवन । सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा आइतबार विहान १० बजेका लागि बोलाइएको बन्द सत्र अझैसम्म सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओलीले आइतबार विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन ... थप हेर्नुहोस्

उदय शम्शेरमाथि अभद्र व्यवहार ललितपुर अधिवेशनमा कांग्रेसको नाराबाजी

२०७८ मंसिर १२

ताजा नेपाल

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । आज सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेस नेता एवं पूर्... थप हेर्नुहोस्

रावल निर्वाचनमै जाने तर रावलको ३१ पन्ने पर्चा स्वयंसेवकहरूले खोसिरहेका छन्

२०७८ मंसिर १२

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजविजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष भीम रावल भने निर्वाचनको मुडमा नै देखिएका छन् । शनिबार बन्दसत्रमा प्यानल तय गर्ने सर्वाधिका... थप हेर्नुहोस्

बन्दसत्रमा प्यानल पेस गर्दै ओली

२०७८ मंसिर १२

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई विवाद... थप हेर्नुहोस्

लोकतन्त्र दबाएको भन्दै एमालेको बन्दसत्रमा हंगामा

२०७८ मंसिर १२

ताजा नेपाल

काठमाडौं । दशौं महाधिवेशनमा आन्तरिक लोकतन्त्रको अभ्यास नगरी सहमतिका नाममा नेतृत्व चयन गर्ने विषयमा नेकपा एमालेको बन्दसत्रमा शनिबार साँझ हङ्गामा भएको छ । उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्... थप हेर्नुहोस्

एमालेमा लोकतन्त्र स्वाहा, सर्वसम्मतका नाममा चेपचाप

२०७८ मंसिर १२

ताजा नेपाल

काठमाडांै । चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छान्ने लोकतान्त्तिक अभ्यासलाई नेकपा एमालेले स्वाहा पार्दै सर्वसम्मतिका नाममा अध्यक्ष ओलीको जयजयकार गर्ने टोली गठन गर्दैछ । एमाले महाधिवेशनमा सर्वसम्मतिका नाममा आन्तरिक लोकतान्त्... थप हेर्नुहोस्

रावललाई वरिष्ठ उपाध्यक्ष दिँदा पनि सहमति आएनन्, एकै मत ल्याए पनि अध्यक्षमा उठ्ने घोषणा

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन स... थप हेर्नुहोस्