Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

२०७८ मंसिर २०

ताजा नेपाल

नयाँ भेरियन्ट स‌क्रमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको दुवैजनाले कोर... थप हेर्नुहोस्

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने

२०७८ मंसिर २०

ताजा नेपाल

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल ले सर्वसाधारणको लागि साधार सेयर आईपीओ जारी गर्ने भएको छ । पब्लिक कम्पनीको रुपमा स्थापित केयुकेएलले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत आईपीओ जारी गर्न लागेको हो । कम्पनीका प्रमुख क... थप हेर्नुहोस्

इन्डीयामा एकैदिन ओमिक्रोनका १७ संक्रमित फेला

२०७८ मंसिर २०

ताजा नेपाल

भारतमा थप १७ जनामा कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । आइतबार एकैदिन उक्त भेरियन्टका १७ संक्रमित थपिएका हुन् । राजस्थानमा नौ, महाराष्ट्रमा सात र नयाँ दिल्लीमा ओमिक्रोनका एक संक्रमित फेला परेका हुन... थप हेर्नुहोस्

प्रदेश १ को कांग्रेस सभापतिमा उद्धव थापा २ मत अन्तरले विजयी हार्ने गुरुराज घिमिरे पुन मत गणनाको माग गर्दै

२०७८ मंसिर २०

ताजा नेपाल

२० मंसिर, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी भएका छन् । थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराएका हुन् । थापाले ८४४ र घिमिरेले ८४२ मत पाएका ... थप हेर्नुहोस्

पराजित भए पनि खुसी छु : रेखा थापा

२०७८ मंसिर १९

ताजा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्रीका उम्मेदवार रेखा थापाले पराजय हुँदा पनि खुसी व्यक्त गर्नुभएको छ । महिला महामन्त्रीका अर्का उम्मेदवार कुन्ती शाहीसँग पराजित हुनुभएकी थापाले चार बर्ष अवधिमा पार्टीका अधिकांशक... थप हेर्नुहोस्

पाँचथरको अमरपुरमा जन्मेका लिङ्देन यसरी एका एक चर्चामा आएका थिए

२०७८ मंसिर १९

ताजा नेपाल

। लामो समयदेखि राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गरेर राजेन्द्र लिङ्देन पुनः एकपटक चर्चामा आएका छन् । राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्ट... थप हेर्नुहोस्

विजयभएपछि लिङ्देनको आब्हान चरम गुटको अन्त्य भयो विजय जुलुस ननिकाल्नू, माला लिएर नआउनू

२०७८ मंसिर १९

ताजा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरेका छन् । उनले आफ्नो विजयमा जुलुश ननिकाल्न र माला नलगाइदिन आह्वानसमेत गरे । विजयी भएपछि कार्यकर्ता... थप हेर्नुहोस्

राप्रपा पदाधिकारीमा थापाको वर्चश्व

२०७८ मंसिर १९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापा पराजित भए पनि पदाधिकारीमा थापासँग प्यानल बनाएर चुनाव लडेका व्यक्तिहरु निर्वाचित भएका छन् । अध्यक्षमा कमल थापा राजेन्द्र लिङदेनसँग दुई सय मतान्तरले ... थप हेर्नुहोस्

चुनाव हारेका कमल थापा पूर्व राजामाथि खनिए

२०७८ मंसिर १९

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए । ४१३ मत बदर भएको थियो । निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक... थप हेर्नुहोस्

थापाले हारे राप्रपा फुट्ने

२०७८ मंसिर १८

ताजा नेपाल

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षका लागि भइरहेको प्रतिस्पर्धाले फेरि फुटको संकेत देखिएको छ । तीव्र ध्रुविकरणले पार्टीमा फेरि विभाजन नदेखिएला र भन्ने अवस्था आएको छ । अध्यक्षका लागि कमल थापा र र... थप हेर्नुहोस्