Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चितवनबाटै उठ्छु हेरौला कसले जित्छ : अध्यक्ष दाहाल

२०७८ मंसिर ७

ताजा नेपाल

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्ध... थप हेर्नुहोस्

प्रधानन्यायाधीशलाई महाभियोगबारे के भन्छन् राजनीकि दल ?

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले राजनीतिक दल गुहारेका छन्। जबराले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया महाभियोगबाटै अघि बढ्ने भनेपछि... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा घरभित्रै जलेर तीन बालकको मृत्यु

२०७८ मंसिर ७

ताजा नेपाल

सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङमा सोमबार राती भएको आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ। स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनका ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङका ५ वर्षीय छोरा म... थप हेर्नुहोस्

महाधिवेशनको मुखैमा एमाले अध्यक्षको पत्रकार सम्मेलन

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । यही मंसिर १०–१२ गतेसम्म चितवन हुन लागेको १०औँ महाधिवेशनको ... थप हेर्नुहोस्

कति चल्छ विद्युतमा राजनीति ?

२०७८ मंसिर ६

ताजा नेपाल

तत्कालीन प्रम केपि ओलीका विश्वास प्राप्त डा. युवराज खतिवडाले नेकपाको चुनाव घोषणा पत्रमा उल्लेखीत विकास र सम्वृद्दिका कुरा दबाए । उनैले हो विद्युतीय गाडीको कर डब्बल गरेर अग्रवाल बन्दूहरुकोे व्यापार चम्काउने राजस्व सहज बना... थप हेर्नुहोस्

१० औं महाधिवेशनमा १० दाबीसहित महेश बस्नेतकोे सचिवमा उम्मेदवारी घोषणा

२०७८ मंसिर ६

ताजा नेपाल

नेकपा एमालेको १० औं महाधिवेशनमा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने हुनु भएको छ । पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरीका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव पदमा आफ्नो दावी रहेको बताउनु... थप हेर्नुहोस्

प्रमुखको खोजी गर्दै गुप्तचर !

२०७८ मंसिर ६

ताजा नेपाल

काठमाण्डौ । मुलुकको राष्ट्रिय सम्वेदनशीलतासँग जोडिएको प्रम कार्यलयमा थन्क्याईए पनि राज्यले त्यसको महत्व र औचित्य प्रति ध्यान नदिएको राष्ट्रिय अनुसन्धान विभागमा अबको महिना दिन भित्र नयाँ प्रमुख आउनेछन् । गणेश अधिकारीले शु... थप हेर्नुहोस्

रावल भन्छन्, एमाले अध्यक्षमा ओलीविरुद्ध यसकारण भिड्नु पर्यो (पूर्णपाठ)

२०७८ मंसिर ६

ताजा नेपाल

काठमाडौं । सर्वसम्मत अध्यक्ष बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदामा उपाध्यक्ष भीम रावल खडा हुने भएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छ... थप हेर्नुहोस्

जन्ती बोकेको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

२०७८ मंसिर ६

ताजा नेपाल

जन्ती बोकेको जिप दुर्घटनामा पाँच जनाको मृत्युकैलाली । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँ... थप हेर्नुहोस्

नेपाल प्रहरीका २२ जना एसपी को कहाँ पुगे ? (सूचिसहित)

२०७८ मंसिर ५

ताजा नेपाल

काठमाडौँ । नेपाल प्रहरीको १५ महिनादेखि रोकिएको सरुवा बढुवाका काम सुरुचारु भएको छ । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केही जिल्ला प्रहरी प्रमुखसहित २२ ... थप हेर्नुहोस्