Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेता पुनलाई खुमलटारमा स्वागत

२०७८ माघ ११

ताजा नेपाल

काठमाडौं । थाइल्याण्ड र चीनको करिब चार महिना लामो उपचारपछि नेपाल फर्किएका माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । श्रीमती ओनसरी घर्तीसहित प्रचण्ड निवास खुमलटार पुगेका ... थप हेर्नुहोस्

यस्ताे बेलामा बीस देशमा त राजदूत नै छैनन्

२०७८ माघ ११

ताजा नेपाल

काठमाडौँ। विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने... थप हेर्नुहोस्

एक सय अंकले घटेर २८ सयमा झर्‍यो नेप्से

२०७८ माघ १०

ताजा नेपाल

सोमबार सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३।४३ प्रतिशतले घटेर २८ सयको रेन्जमा झरेको हो । यस दिन नेप्से सूचक एक सय दशमलब १० अंकले घटेर २८ सय २० दशमलव ४१ विन्दुमा झ... थप हेर्नुहोस्

जनता महँगीको मारमा, खानेतेलको मूल्य ७१ प्रतिशत बढ्यो अन्यको पनि उस्तै छ कसले रोकथाम गर्ने

२०७८ माघ १०

ताजा नेपाल

काठमाडौं। संकटका बेला कृत्रिम अभाव र कार्टेलिङमार्फत अधिक मूल्य दोहनको अवसरका रूपमा मौका छोप्न खोज्दा वस्तुको मूल्य आकासिएको पाइएको छ। उपभोग्य वस्तुका साथै निर्माण सामग्रीहरु लगायतको आकासिँदो खुद्रा बजार मूल्यले पनि यसल... थप हेर्नुहोस्

सत्तापक्षले खोजेजस्तो निर्वाचनबाट भाग्न सम्भव छ ?

२०७८ माघ १०

ताजा नेपाल

काठमाडौ। सरकार तत्काल निर्वाचन गर्ने भन्दा पनि टार्ने बहानाबाजीको खोजीमा छ । संविधान र स्थानीय तह निर्वाचन सम्बन्धी कानुन बाझिएको भन्दै सरकारले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नगर्ने भएको छ। सत्ता गठबन्धनभित्र वि... थप हेर्नुहोस्

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

२०७८ माघ १०

ताजा नेपाल

  काठमाडौं। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यरातबाट मौन अवधि सुरु भएको जनाएको हो। यो अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र ... थप हेर्नुहोस्

भौतिक मन्त्रालय र विभागको द्वन्द !

२०७८ माघ ९

ताजा नेपाल

काठमाण्डौ । सरकारलाई सघाउने र जनतामा काम देखिने सडक, सिचाइ र विद्युतको उचित व्यवस्थापन हो । तर यी तिनै तहबीच समन्वय छैन । सडक र उर्जा प्राविधिक पक्ष हुन् । सचिवको जिम्मेवारी लिनेहरुले यहाँ ध्यान दिएकै छैनन् । पूर्वाधार व... थप हेर्नुहोस्

स्थानीय तहको निर्वाचन सार्ने सडयन्त्र नगर्न ओलीको चेतावनी

२०७८ माघ ९

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई संविधानले तोकेको अवधिमै सम्पन्न गर्न माग गरेका छन् । अध्यक्ष ओलीले आज समसामयिक राजनीतिका विषयमा वक्तव्य जारी गर्दै सत्ता गठबन्धनले आउँदो वैशाखमा... थप हेर्नुहोस्

लिपुलेकमा भारतले गरेको हेपाह प्रबृतिप्रति सरकार लाचार बन्यो – अध्यक्ष ओली

२०७८ माघ ९

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू–भागमा भारतले एकतर्फी संरचना निर्माण गरिरहँदा सरकार मूकदर्शक बनेर निरहिता प्रकट गरेको बताउनुभएको छ । आइतबार एक विज्ञप्ति जार... थप हेर्नुहोस्

माओवादी पदाधिकारीको निर्वाचन माघ २७ मा गर्ने निर्णय

२०७८ माघ ९

ताजा नेपाल

नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको छ । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पू... थप हेर्नुहोस्