Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बाढीपहिरोमा १ सय ११ को ज्यान गयो, ३७ अझै वेपत्ता

२०७८ कार्तिक ६

ताजा नेपाल

काठमाडौं । बेमौसमी झरीले निम्त्याएको बाढी पहिरोमा परी १ सय ११जनाको ज्यान गुमेको छ । ४२ जना घाइते छन् भने ३७ जना वेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार कात्तिक १ गतेदेखि विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शु... थप हेर्नुहोस्

चोलेन्द्र–प्रचण्ड भेट सर्वोच्च अदालत बार्गेनिङ स्थल बन्दै

२०७८ कार्तिक ५

ताजा नेपाल

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आगामी कात्तिक १५ गते फैसला हुँदैछ । यो रिट प्रधानन्यायाधीश जबरा र न्यायाधीश नहकुल सु... थप हेर्नुहोस्

वर्षाका कारण ७ अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति

२०७८ कार्तिक ५

ताजा नेपाल

बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको रिपोर्ट सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार... थप हेर्नुहोस्

गगन थापाले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्

२०७८ कार्तिक ५

ताजा नेपाल

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । नेप... थप हेर्नुहोस्

बाढीपहिरोमा परेर १०४ जनाको ज्यान गयो, ४१ अझै बेपत्ता

२०७८ कार्तिक ५

ताजा नेपाल

काठमाडौँ । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १ सय ४ जना पुगेको छ भने अरवौंको कृषि बाली नष्ट भएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार ४१ जना घाइते छन् भने ४१ जना हराइरहेका छन् । उनका अनुसार सबैभन... थप हेर्नुहोस्

प्रचण्डलाई पछार्न चितवनतिर ओली केन्द्रीत

२०७८ कार्तिक ५

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहे भने के सम्म गर्छन् भन्ने कुरा काँग्रेसभन्दा झण्डै १२÷१५ हजार बढी मत कम्युनिष्टको भएको ठाउँमा बर्दियाबाट वामदेवलाई पछारे । अहिले उनको निशाना माओवादी केन्द्रका अध्यक्ष... थप हेर्नुहोस्

अष्टलाई हटाएर मुख्यमन्त्री बन्दै पाण्डे

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगा... थप हेर्नुहोस्

डुबेका जनता हेरेर आकाशबाटै फर्किए प्रधानमन्त्री

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं। जनता बाढीमा डुबिरहँदा देशका कार्यकारी प्रधानमन्त्री हेलिकोप्टबाटै फर्किन्छन् भने त्यस देशका जनताले कसरी राहत पाउने ? प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको बाढी प्रभावित क्षेत्र सिगास गाउँपालिका ५ ढुंगाडको अवल... थप हेर्नुहोस्

माओवादीका ३२ विभाग बने पूर्ण

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । संगठन विस्तारको अभियानमा लागेको नेकपा माओवादी केन्द्रले पार्टीका ३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ । ३३ मध्ये ३२ विभागलाई पूर्णता दिएको माओवादीले जनाएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यी... थप हेर्नुहोस्

क्षति निरीक्षण गर्न प्रधानमन्त्रीको टोली सुदूरपश्चिम प्रस्थान

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानबाट भएका क्षति निरीक्षण गर्न बिहीबार गृहप्रदेश सुदूरपश्चिम गएका छन्। मन्त्री र पूर्वमन्त्रीहरूका साथ प्रधानमन्त्री देउवा बिहीबार बिहान ८ बजेतिर काठमाडौंबाट हेलिको... थप हेर्नुहोस्