Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मुगु बस दुर्घटनामा मृतक ३२ मध्ये २४ जनाको सनाखत

२०७८ आश्विन २७

ताजा नेपाल

काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका ३२ जनामध्ये २४ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । मंगलबार नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालि... थप हेर्नुहोस्

दुर्घटनामा मृतकका परिवारलाई राहत दिन प्रचण्डको आग्रह

२०७८ आश्विन २७

ताजा नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेका छन् । बुधबार विहान शोक वक्तव्य जारी... थप हेर्नुहोस्

जनता समाजवादी पार्टीका कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवको पुतला जलाए !

२०७८ आश्विन २५

ताजा नेपाल

जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्नुको साथै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका छन् । पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको विरोधमा पर्साका युवाहरुले आज काठमाडौँ बालकुमारीस्थित प... थप हेर्नुहोस्

उपत्यका छाडे ६ लाख ५ हजारले

२०७८ आश्विन २५

ताजा नेपाल

कोरोनाभाइरसको महामारीभन्दा अघिल्ला वर्षहरूको दसैँमा ११/१२ लाख यात्रुले उपत्यका छोड्ने गरेपनि अहिले भने यो संख्यामा कमि आएको छ । गत वर्ष जस्तै यस वर्ष पनि उपत्यका छोड्ने यात्रुको संख्या कम रहेको महानगरीय ट्राफिक महाशाखाका... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानलाई जोगाउन जेठानको त्याग

२०७८ आश्विन २५

ताजा नेपाल

काठमाडौँ । सबैको आस्थाको केन्द्र सम्मानित सर्वोच्च अदालतलाई सत्ताको लोभ लाग्यो भने देश कता जाला ? न्याय निष्पक्ष होला ? संसदीय व्यवस्थालाई असफल बनाउँदै सबै जसो विषयलाई अदालतको जिम्मा दिँदा अदालतले सत्तामा मात्रै होइन संव... थप हेर्नुहोस्

जन्ती जीप दुर्घटनामा चार जनाको ज्यान गयो

२०७८ आश्विन २५

ताजा नेपाल

अछाम । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राती जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको ... थप हेर्नुहोस्

बुटवलमा झडपपछि कर्फ्यु

२०७८ आश्विन २४

ताजा नेपाल

२४ असोज, बुटवल । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेल... थप हेर्नुहोस्

प्रधानमन्त्रीशेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तर्क

२०७८ आश्विन २४

ताजा नेपाल

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने तर्क गरेका छन् । आइतबार आयोजित साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रज... थप हेर्नुहोस्

काँग्रेसको महाधिवेशन पुसमा !

२०७८ आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । अब काँग्रेसमा गणेशमा र जगन्नाथको नाँउ लिइदै छ । यी दुवै नेपाली राजनीतिमा चर्चित र सदाचारी नेता हुन् । काँग्रेसले कृयाशील सदस्यता वितरण मै खेलोफड्को गर्दा साँच्चै काँग्रेसको स्थान खोजीदै छ । जब मन लाग्दी हुन्छ... थप हेर्नुहोस्

दुखमनाउ गर्दै श्रीमानका जेठानले मन्त्री पद छाडे

२०७८ आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । चौतर्फी आलोचनाकाबीच लाज पचाएर मन्त्रीको सपथ लिएका नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठे... थप हेर्नुहोस्