Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

उकालो लाग्न सुरु भयो शेयर बजार, आज ५० अंकको सुधार, पौने सात अर्ब रुपैयाँको कारोबार

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं। केही दिनदेखि सेयर बजारमा देखिएको सुधार मंगलबार पनि निरन्तरता पाएको छ। मंगलबार सेयर बजारमा ४९.१८ अंकको सुधार भएको छ। योसँगै नेप्से सूचक २८३४.१३ अंक कायम भएको छ। तरलता अभाव हट्ने संकेत र बढ्दो कोभिड संक्रमणसँग... थप हेर्नुहोस्

एमाले प्रदेश अधिवेशनको मिति सर्‍याे

२०७८ पुष २७

ताजा नेपाल

नेकपा एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ । एमालेले आगामी ८ माघमा तीन सय ३० प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछि... थप हेर्नुहोस्

शुल्क फिर्ता नगरेसम्म नोबेल मेडिकल कलेज अगाडि टायर बलिरहने

२०७८ पुष २७

ताजा नेपाल

एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीह... थप हेर्नुहोस्

नारायणहिटी जग्गा प्रकरणमा मुछिएका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

२०७८ पुष २७

ताजा नेपाल

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई क्याफेटेरिया रेष्टुरेन्ट सञ्चालनका ल... थप हेर्नुहोस्

भिआइपि र भिजिटरलाइ पनि एयरपोटमा पास बन्द

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास वितरण बन्द गरेको छ । अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको कार्यालयले जनाएको छ । साथै विमा... थप हेर्नुहोस्

पृथ्वीनारायण शाहको अर्ति (उपदेश)

२०७८ पुष २७

ताजा नेपाल

योगि नरहरिनाथ पृथ्वीका अर्ति = दिव्य उपदेशमा पृथ्वीका जीवनचरित्रको सिंहावलोकन र राष्ट्रको भावी कार्यक्रम छ । सदाचारमय, तपोमय, संघर्षमय, निर्माणमय, प्रगतिमय, एकतामय, आदर्शमय पृथ्वी जीवनका विशिष्ट घटनाहरूको संक्षिप्... थप हेर्नुहोस्

भ्रष्टाचारमा निर्लिप्त विद्यालय

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं । उदयपुरबाट हाम्रा सम्वाददाताले दिएको जानकारी अनुसार, जिल्लाको तेस्रो पुरानो मा.वि. स्थापना २०२१ को त्रियुगा मा.वि. भनेर चिनिएको विद्यालयमा २०६९ सालदेखि प्रधानध्यापक हुन आएका स्थानीय व्यक्ति शुभाष विष्टले यो सात... थप हेर्नुहोस्

काठमाडौं उपत्यकाका १२ देखि १७ वर्षका बालबालिकालाई कोभिड विरुद्धको खोप

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं। कोरोना संक्रमणको तेस्रो चरण शुरु हुन लागेको बेला काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि कोभिड १९ भाइरस विरुद्धको खोप लगाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र ... थप हेर्नुहोस्

काठमाडौंका सीडीओ रिजाललाई नै कोरोना संक्रमण

२०७८ पुष २७

ताजा नेपाल

काठमाडौं । राजधानीका नागरिकलाई संक्रमणबाट जोगाउने जिम्मेवारी पाएका काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई कोरोनाभाइरस संक्रमण भएको छ । आइतबारदेखि अस्वस्थ महसुस गरेका सीडीओ रिजालको सोमबार भाइरस परीक्षण गर... थप हेर्नुहोस्

शेयर बजारमा सकारात्मक संकेत, कमाउने १० कम्पनी यि हुन

२०७८ पुष २६

ताजा नेपाल

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजार सकारात्मक दिशामा देखिएको छ । तर आइतबारको जस्तो उच्च अंकले भने वृद्धि हुन सकेन । दिनभर तीब्र उचारचढाव देखिएको बजार मध्यान्हतिर २८ सय अंक माथि पुगेको थियो २८ सय माथि पुगेर फर्किएक... थप हेर्नुहोस्