Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

मच्छडले सिंगै हात्ती खाएको सपना देख्दै माधब नेपाल

२०७८ आश्विन १०

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने भनेर माधव नेपालले दिएको अभिव्यक्तिलाई मच्छडले सपनामा सिंगै हात्ती खाएको सपना सरह भएको बताएका छन् । आइतबार केन्द्रीय कमिटी बैठकमा क... थप हेर्नुहोस्

जनता एमालेको पक्षमा छन भोट माग्न आत्तिनु पर्दैन् : केपी ओली

२०७८ आश्विन १०

ताजा नेपाल

१० असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको आइतबारको बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले ध... थप हेर्नुहोस्

भोलिदेखि अग्रिम टिकट तर दशैको यात्रा कष्टकर

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाण्डौ । प्रतेक वर्ष दशै तिहारको यात्रा कष्टकर हुन्छ । सरकार छ त्यसले सेण्डीकेट माफीयाहरुको जालो तोड्न चाहेन । राम बहादुर थापा गुहमन्त्री थिए रघुवीर महासेठ यातायात मन्त्री । त्यो बेला सेण्डीकेट तोड्न सरकार लाग्यो । दे... थप हेर्नुहोस्

बालुवाटारमा बैठक भागवण्डाको जिम्मा शीर्ष नेतालाई

२०७८ आश्विन १०

ताजा नेपाल

सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा परिणाम आउनेगरी समाधान खोज्न शीर्ष नेताह... थप हेर्नुहोस्

मध्य रातमा पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटघाट

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटघाट भएको छ । उनीहरुबीच हिजो रात्रीकालिन समयमा भेटघाट भएको हो । मनिषाले आफ्नो सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूर्व युवराज्ञी हिमानीलगायत अन्य महिल... थप हेर्नुहोस्

एमालेले यस्तो निकाल्दैछ निष्कर्ष

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाडौं । विभाजनको पीडाबाट तङ्ग्रिन खोजेका एमालेभित्र अझै असन्तुष्टिको राँको बलिरहेको छ । नेकपा एमालेका केन्द्रीय नेताहरुले विगतको गम्भीर समीक्षा नगरी सुदृढ पार्टी बन्न नसक्ने बताएका छन् । समूहगत छलफलमा केन्द्रीय सदस्यह... थप हेर्नुहोस्

इजरायलमा केयरगिभरका लागि को को सिफारिस (सूचीसहित)

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाडौं । नेपालीहरुको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको इजरायलमा ‘केयरगिभर’का लागि एक हजार छ सय जनाको नाम सिफारिस भएको छ । आइतबार बिहान वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सय... थप हेर्नुहोस्

ओलीको जवाफले उनीहरुको ओठतालु सुक्यो

२०७८ आश्विन ९

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ । अपराह्न १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छ... थप हेर्नुहोस्

फेरि पनि सर्नेभाे काँग्रेस महाधिवेशन

२०७८ आश्विन ९

ताजा नेपाल

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन फेरि सर्ने अवस्था सिर्जना भएको छ । मंसिरमा गर्ने भनिएको महाधिवेशन नहुने निश्चित जस्तै भएको छ । १३ जिल्लाका वडा तहको अधिवेशन क्रियाशील सदस्यताको विवादले अन्यौलमा परेपछि महाधिवेशन सर्न... थप हेर्नुहोस्

माधवलाई उचाल्नेहरु ओलीको पेलानमा

२०७८ आश्विन ९

ताजा नेपाल

काठमाडौं। पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई हावा भरेर पार्टी विभाजनका लागि अग्रसर गराउने नेताहरु अन्तिम समयमा माधव नेपालाई घात गर्दै संस्थापनतिर शरण लिन जाँदाको परिणाम अहिले भोगिरहेका छन् । उनीहरु अहिले त्यहाँ दोस्रो... थप हेर्नुहोस्