Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओलीलाई ढाल्नभन्दा मन्त्री छान्न सकस

२०७८ आश्विन ७

ताजा नेपाल

काठमाडौँ । कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकार खिइँदै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलाउन विपक्षी गठबन्धनलाई जति सास्ती परेको थियो त्यो भन्दा ठूलो सास्ती आफ्नै पार्टीभित्रबाट मन्त्री छान्नका लागि स... थप हेर्नुहोस्

पाँच सिट नजित्ने माओवादीलाई ३६ सिट दिएर गल्ती भयो :ओली

२०७८ आश्विन ७

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच सिट नजित्ने माओवादीसँग गठबन्धन गरेर ३६ सिट जिताउनु नै आफ्नो गल्ती भएको बताएका छन् । एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर... थप हेर्नुहोस्

बेदुराम भुसाल एकीकृत समाजवादीको महासचिवमा नियुक्त

२०७८ आश्विन ७

ताजा नेपाल

७ असोज, काठमाडौं । नेकपा ९एकीकृत समाजवादी० को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले बताए । ‘केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हु... थप हेर्नुहोस्

एमालेको अध्यक्ष बन्न ईश्वर पोखरेलको सपना मात्रै हुने भयो

२०७८ आश्विन ७

ताजा नेपाल

एमालेका महासचिव ईश्वर पोखरेललाई पार्टीको भावी अध्यक्षको दाबेदारका रुपमा हेरिँदै आएको छ । केपी ओलीसँग प्रतिस्पर्धा नगरी सहमतिकै आधारमा नेतृत्व हस्तान्तर हुने पोखरेलको अपेक्षा देखिन्छ । तथापि आगामी महाधिवेशनमा केपी ओली आफै... थप हेर्नुहोस्

आज देशभरका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित बर्षा हुने

२०७८ आश्विन ७

ताजा नेपाल

मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले वर्षाका कारण उक्त स्थानहरूका पहाडी भूभागमा भूक्षय, पहि... थप हेर्नुहोस्

किचलोमै बित्दै सरकारका दिन

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाडाैं । पदभ्रष्ट र सत्ता लम्पट भएका ठूला दलका ठूला नेताहरु कति स्वार्थी र गुटगत रहेछन् भन्ने कुरा सरकार गठन भएको यो अवधिसम्म मन्त्री परिषद विस्तार गर्न नसक्नुले छर्लङ्ग पार्छ । प्रधानमन्त्री शेर बहादुर देउवालाई पार्ट... थप हेर्नुहोस्

खाद्य संस्थान विष बेच्दै

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाण्डाैं । मौकामा आफ्नो सामान नबेच्ने जब चाडपर्व आउछ सडेको सामान जनतालाई भिडाउने कम्पनी सरकारकै स्वामित्वमा छ भन्दा लाज हुन्छ । साल्ट टे«डिङखाद्य संस्थान, दुग्ध विकास संस्थान जस्ता सरकारका निकायले आफ्नो कर्तव्यका साथ ... थप हेर्नुहोस्

सीमा क्षेत्रमा तस्कर चम्के

२०७८ आश्विन ६

ताजा नेपाल

काठमाडौं । सीमा क्षेत्रको १ हजार आठ सय ८० किलो मिटर क्षेत्रको सुरक्षा गर्ने जिम्म पाएको शसस्त्र प्रहरी भारतीय तस्करहरुको आक्रमणमा पर्न थालेको छ । तस्करसँग मिलेर कमाउनेहरुका लागि त यतिखेर कमाई बढाउनु छ । त्यस्ता चरित्रले ... थप हेर्नुहोस्

वडाअध्यक्षलाई फोन गरेर वडा कार्यालय जलाइदिम भनेर धम्की दिएर वडा कार्यलय जलाइयो

२०७८ आश्विन ६

ताजा नेपाल

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १०:१५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरब... थप हेर्नुहोस्

बम्बैमा चेली बेच्ने दलाल र एमसीसीका पक्षपोषक

२०७८ आश्विन ६

ताजा नेपाल

अर्जुन ज्ञवाली एमसीसीका लागि विभिन्न सञ्चार संस्थामा एमसीए नेपालले रकम वितरण गरेको समाचार सार्वजनिक भएपछि एक प्रकारको बहस सिर्जना भएको छ । नेपालको पत्रकारिता भनेकै मिशन पत्रकारिता हो । स्वतन्त्र पत्रकारिता होइन । ... थप हेर्नुहोस्