Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माओवादी महाधिवेशनमा सबै राजनीतिक दललाई निमन्त्रणा गरिने

२०७८ पुष ११

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले उद्घाटन समारोहमा सबै राजनीतिक पार्टीका नेतृत्वलाई निमन्त्रणा गर्ने भएको छ । प्रथम राष्ट्रिय सम्मेलनको अन्तिम तयारी भइरहँदा ... थप हेर्नुहोस्

एनआरएनए निर्वाचन फेरि स्थगित

२०७८ पुष ११

ताजा नेपाल

लण्डन। गैरआवासीय नेपाली संघको आइतबार र सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ। संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि निर्वाचन रोकिएको हो। गैरआवासीय... थप हेर्नुहोस्

आजबाट माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन

२०७८ पुष ११

ताजा नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक अहिले केही बेरमा बस्दैछ । अहिले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने तयभएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् । आजद... थप हेर्नुहोस्

दोस्रो भएका शेखरको वरियता २०औं नम्बर, त्यो पनि गगन र धनराजको बलमा

२०७८ पुष १०

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औं नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औं नम्बरमा राखिएको... थप हेर्नुहोस्

चुनावसम्मै एमालेले संसद चल्न नदिने

२०७८ पुष १०

ताजा नेपाल

काठमाडौं । एमालेबाट चोइटिएका माधव नेपाल पक्षका १४ जना सांसदको विषयमा रोकिएको संसद खुल्नै नदिने घोषणा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर... थप हेर्नुहोस्

छिमेकीको आशिरबाद लिन भारत जादै प्रधानमन्त्री

२०७८ पुष ९

ताजा नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्... थप हेर्नुहोस्

हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७८ पुष ९

ताजा नेपाल

कैलालीको लम्कीचुहा नगरपालिका १ का भूपेन्द्र बडुवाल र जानकी गाउँपालिका ९ का अर्जुन दास हत्याको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ न्यायको माग गर्दै स्थानीय बासिन्दाले संयुक्त रुपमा विरोध प्रर्दशनसहित शुक्रबार ... थप हेर्नुहोस्

माओवादी र मसालबीच एकता घोषणा

२०७८ पुष ९

ताजा नेपाल

नेकपा माओवादी केन्द्र र नेकपा मसालबाट विद्रोह गरेर बनेको नेकपा मसाल सम्पर्क केन्द्रबीच पार्टी एकता भएको छ । शुक्रबार काठमाडौमा आयोजित कार्यक्रममा दुवै पार्टीका नेताबीच एकता पत्रमा हस्ताक्षर गरेर एकता घोषणा गरिएको हो । मा... थप हेर्नुहोस्

लोकप्रिय राजाको वंश नाश भएको त्यो दिन

२०७८ पुष ९

ताजा नेपाल

श्री ५ बीरेन्द्र बीर बिक्रम शाहदेबको जन्म डिसेम्बर २८, १९४५मा भएको थियो । उनको निधन जुन १, २००१मा भयो । तत्कालीन राजा महेन्द्रका सुपुत्र जसले आफ्ना पिताको स्वर्गारोहणमापश्चात् सन् १९७२ देखि नेपालको राजकीय सत्ता सम्हाले उ... थप हेर्नुहोस्

एसएसपी सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला

२०७८ पुष ९

ताजा नेपाल

प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनी शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । संघीय प्रहरी इकाइ कार्यालय भ... थप हेर्नुहोस्