Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओली मनाउने देउवाको प्रयास !

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध हटाउने प्रमुख प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीसँग संवाद अगाडि बढाएका छन् । अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय म... थप हेर्नुहोस्

काभ्रेमा कोभिड जस्तै स्क्रब टाइफसको प्रकोप, ९ जनाको ज्यान गइसक्यो

२०७८ आश्विन १

ताजा नेपाल

काभ्रे । स्क्रब टाइफसको संक्रमण बढ्दा काभ्रेमा ज्यान गुमाउनेको हुनेको संख्या धेरै देखिन थालेको छ । बालबालिका बढी प्रभावित छन् । पछिल्लो दुई सातामा ५ बालबालिकाको मृत्यु भएको छ ।पछिल्लो डेढ महिनामा धुलिखेल अस्पतालमा पहिचान... थप हेर्नुहोस्

उत्तरबाट भित्रिदैछ ४४ लाख डोज कोरोना भ्याक्सिन

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौँ । कोरोनाको संक्रमण दर केही कमी आएर जनजीवन सहज बन्दै गर्दा सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ । उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे त्यसतर्फ प्रस्थान... थप हेर्नुहोस्

आज विश्वकर्मा पूजा

२०७८ आश्विन १

ताजा नेपाल

काठमाडौँ । आश्विन सङ्क्रान्तिका दिन आज मेशिन, औजार तथा यातायातका साधनको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस ... थप हेर्नुहोस्

फुटको असर छैन भन्दै काठमाडौं एमालेको शक्ति प्रदर्शन

२०७८ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । सोचेजति असर नेकपा एमालेको विभाजनले संस्थापन पक्षलाई भएन । वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा खासै नेता तथा कार्यकर्ता लागेको देखिएन । अध्यादेशको भ¥याङ हाल्दा पनि कार्यकर्ताले उक्लिने प्रयास नगरेपछि एमाले आफ्... थप हेर्नुहोस्

कृष्णगोपाल श्रेष्ठ भन्छन् एमालेमा हिरा र सुन मात्रै छ

२०७८ भाद्र ३१

ताजा नेपाल

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् ।  बुधबार नेकपा एमाले काठमाडौ जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले एमालेबाट बाहिरिएर फरक दल गठन ग... थप हेर्नुहोस्

रंसदमा रत्यौली, आजदेखि रोकियो सबैको तलब

२०७८ भाद्र ३१

ताजा नेपाल

काठमाडौँ । मुलुक गम्भीर संकटमा छ । कानुनको अभाव भइरहँदा सरकार कहिले संसद बोलाउँछ कहिले रातारात बन्द गरेर अध्यादेश ल्याउँछ । सबैलाई प्रयोगको माध्यम बनेको छ जनताको प्रतिनिधिमूलक संस्था संघीय संसद । सरकार र प्रतिपक्षबीच संस... थप हेर्नुहोस्

भूगर्वविदको मेलम्ची आतंक

२०७८ भाद्र ३१

ताजा नेपाल

काठमाण्डौ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना असारको बाढीले अलपत्र हुँदा आयोजना स्थल अन्यौलग्रस्त छ । मेलम्ची विकास समिति र स्थानीय सरकार सडक समेत नहुँदा रमिता हेरी रहेका छन् । तत्कालीन प्रधानमन्त्रीले गत चैत २० ग... थप हेर्नुहोस्

सङ्खुवासभा सामूहिक हत्यामा लोकबहादुरका भाइ पनि पक्राउ

२०७८ भाद्र ३१

ताजा नेपाल

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा नयाँ तथ्य फेला पर्दै गएको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको छ... थप हेर्नुहोस्

कतार प्रहरीमा नेपाली बन्द

२०७८ भाद्र ३१

ताजा नेपाल

काठमाडौँ । आकर्षक रोजगारीको रुपमा लिइने कतार प्रहरीमा नेपालीलाई तत्काल भर्ना नगर्ने निर्णय त्यहाँको सरकारले गरेको छ । यसबारे कतारले दोहास्थित नेपाली दूतावासलाई जानकारी दिएको छ । नेपाल सरकारले समयमै निर्णय नगरेकाले कतारले... थप हेर्नुहोस्