Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

४८ अर्बको योजना दशकपछि ८४ अर्बमा सकिँदै

२०७८ असार २२

ताजा नेपाल

काठमाडौं । नेपालले थालेका योजना समयमा सकिएका उदाहरण कमै छन् । समय र लागत दोब्बर तेब्बर बनाएर आयोजनाहरु निर्माण सम्पन्न हुने गरेका छन् । निर्माणको एक दशक अवधिमा अनेक समस्या झेलेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी... थप हेर्नुहोस्

संसद ब्यूतिनु अघिनै एक हुन्छ एमाले

२०७८ असार २२

ताजा नेपाल

काठमाडौं । सबैतिरबाट च्यापिँदै गएका प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार सकिएको छ । अदालतले संसद पुनस्र्थापना गर्ने पक्कापक्की भएपछि अब सिंगो नेकपा एमाले उनका लागि आवश्यक भएको छ । त्यसैले उनले आफ्नो अहंकार त्यागेर पार्ट... थप हेर्नुहोस्

ओली र भीम रावल बिच बालुवाटारमा बार्ता

२०७८ असार २१

ताजा नेपाल

काठमाडौं । हिजो सांझ नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार प्रवेश गरेका थिए । ओलीकै बोलावटमा उनी बालुवाटार पुगेको स्रोतले बतायो । एमाले केन्द्रीय समिति... थप हेर्नुहोस्

भोलि चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक हुने प्रधानमन्त्रीसहित नेपालका शीर्ष नेतासँग

२०७८ असार २१

ताजा नेपाल

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग भर्चुअल छलफल गर्ने भएका छन् । मंगलबार अपरान्ह हुन... थप हेर्नुहोस्

२३ नेताको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम सकिँदैछ के गर्दै छन ? माधब समुह

२०७८ असार २१

ताजा नेपाल

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ । गत शुक्रबार बसेको ओली पक्षीय केन... थप हेर्नुहोस्

काँग्रेसमा देउवाकै पल्लाभारी

२०७८ असार २०

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रेसको १४औं महाधिवेनको मिति नजिकिँदै जाँदा सभापतिका आकाक्षी दर्जन पुगेका छन् । यतिखेर काँग्रेसको क्रियाशील सदस्यता छानविन समिति गौशालामा भारतले बनाइदिएको धर्मशालामा बसेर फाइल खोतल्दैछ । दशलाख क्रिय... थप हेर्नुहोस्

अदालतमा देउवालाइ प्रधानमन्त्रि घोषणा गर्न जोडदार माघ तर चोलेन्द्र भन्छन् मिल्छ र ? ?

२०७८ असार २०

ताजा नेपाल

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतले प्रधानमन्त्री नियुक्ति गर्न मिल्छ र भनी प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गरेका बेल... थप हेर्नुहोस्

राजनीति भाँडिदा पूर्व राजा समेत अक्रोशित

२०७८ असार २०

ताजा नेपाल

काठमाडौं । राजनीतिक अस्थिरताले मुलुक अक्रान्त भएको बेला पूर्वराजा ज्ञानेन्द्र शाह समेत आक्रोशित बनेका छन् । पूर्व राजा ज्ञानेन्द्रले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएपनि जनताले सुखको अनुभूति गर्न नपाएको आरोप लगाएका ... थप हेर्नुहोस्

अदालतमा सभामुखका कानुन व्यवसायीको बहस शुरु

२०७८ असार २०

ताजा नेपाल

विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटा पक्षका कानुन व्यवसायीको बहस शुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका छन् । सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय... थप हेर्नुहोस्

संघीयता र धर्म निरपेक्षताको बारेमा समीक्षा गरौं

२०७८ असार २०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने आवाज उठेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्... थप हेर्नुहोस्