Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एकाएक देउवा किन यसरी रन्किए ?

२०७८ जेष्ठ १७

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई भित्रभित्रै समर्थन गरे पनि लोक लाज ढाक्ने नाममा विरोध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभपाति पछिल्लो पटक संसद विघटन भएपछि भने निकै आक्रामक शैलीमा उत्रिएका... थप हेर्नुहोस्

जनताले सुविधा पाउँदा यीनको रुवाबासी

२०७८ जेष्ठ १६

ताजा नेपाल

काठमाण्डौ । यो देशमा पहिलो पटक राज्यबाट जनताले सेवा र सुविधा पाउने बजेट मार्फत नै आएको छ । करोडौ व्यवसायी गर्ने देखि खान लाउन धौधौ पर्ने सम्मले, शिक्षामा डिग्री होल्डर सानो कक्षाको विद्यार्थीले पाउने सुविधाप्रति सरकार वि... थप हेर्नुहोस्

घरको मान्छेनै दुश्मन भए कसको के लाग्छ अरुले त खेद्नेनै भए

२०७८ जेष्ठ १६

ताजा नेपाल

१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ट हुने काम भइरहेको दाबी गरेका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार... थप हेर्नुहोस्

तलब बढ्दा पनि कर्मचारी असन्तुष्ट

२०७८ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । बढ्दो महंगीकाबीच यस वर्ष सरकारले कर्मचारीलाई खुशी पार्ने अपेक्षा गरे पनि कोरोना कहरका कारण दुई हजार मात्र तलब वृद्धि हुँदा कर्मचारी खासै खुशी देखिएका छैनन् । मध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मच... थप हेर्नुहोस्

बजेट राम्राे भए विराेध किन ?

२०७८ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारले हिजो घोषणा गरेको बजेटको यसरी बचाउ गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् : बजेट सम्बन्धि केही विद्वत् वर्गको प्रतिकृया रोचक लाग... थप हेर्नुहोस्

बजेट सन्तुलितः महासंघ

२०७८ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकारले आज प्रस्तुत ... थप हेर्नुहोस्

सहारा खोज्दै ओली

२०७८ जेष्ठ १६

ताजा नेपाल

काठमाडौं । सत्ता र स्वार्थका लागि जता पनि मिल्न सक्ने तर कार्यान्वयन गर्नै नपर्ने राजनीतिज्ञको नाम हो केपी शर्मा ओली । विपक्षी गठबन्धन मजबुद बन्दै जाँदा बाँकी रहेका भुरे टाकुरे दलसँग गठबन्धनको तयारीमा नेकपा अध्यक्ष तथा प... थप हेर्नुहोस्

ऋण धोक्रो बोकाएर सम्वृद्धीको धमास

२०७८ जेष्ठ १५

ताजा नेपाल

काठमाण्डौ । नेकपाले सत्ता सन्चालन गरेको ३ वर्षमा देशको सम्वृद्धी र विकास ओरालो लागेको तथ्य यो अवधिमा प्रतिव्यक्ति रु ५२ हजार ऋण हुनुले पुष्टी गर्दछ । काग्रेस भएको भए विदेशी ऋण भित्राउनुमा गर्भ गर्थ्यो । कम्युनिष्ट पाटीले... थप हेर्नुहोस्

लोकतान्त्रीक गणतन्त्र धरापमा !

२०७८ जेष्ठ १५

ताजा नेपाल

ईश्वरी वाग्ले व्यवस्था जुनसुकै भए पनि सन्चालकहरु बदमास भए भने बदनाम व्वस्थाको होइन तिनीहरुकै हुन्छ । १४ गणतन्त्र दिवसको अवसरलाई पारेर दलका नेताहरुले रुन्चे स्वरमा विज्ञप्ती प्रकासित गदै आफ्नो असक्षमता प्रर्दशन गर्... थप हेर्नुहोस्

हार्ने डरले चुनाब हुदैन भनेर गलत प्रचार नगरौ

२०७८ जेष्ठ १५

ताजा नेपाल

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गर्दै जनतालाई गलत सुचना प्रबाह गरेको गुनासो गरेका छन् ।गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आव... थप हेर्नुहोस्