Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

२०७८ भाद्र १७

ताजा नेपाल

काठमाडौ। नियामक निकायमा बसेर चलखेल गरेको आरोपमा धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ । कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदि... थप हेर्नुहोस्

बदनाम पाल्दा प्रहरी नै बदनाम !

२०७८ भाद्र १७

ताजा नेपाल

काठमाण्डौ । राजनीति दलको गोटी बन्दा नेपाल प्रहरीले तालिम नगरेका तर निरिक्षक हुने योग्यता पुगेका क्षमता नभएका धसेटा जबर्जस्त बोक्दा बदनाम हुनु परेको छ । प्रदिप शम्सेर जवरालाई राष्ट्रिय अनुसन्धानबाट ३० जना स्थानन्तरण गर्न ... थप हेर्नुहोस्

अब काका ससुराले पनि मिर्गौला दिन पाउँछ : सर्वोच्च

२०७८ भाद्र १६

ताजा नेपाल

१६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । सर्वोच्चले मानव अङ्ग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भ... थप हेर्नुहोस्

ओम्नीको लुटमा अख्तीयारकै संरक्षण !

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाण्डौ । कोरोना नियन्त्रणको नाममा गठन भएको इश्वर पोख्रेल नेतृत्वको सिसीएमसीका निर्णय विवादीत बन्दा ओम्नी इन्टरनेशनल प्रा. लिसँग जोडिएका पोख्रेल पूत्र स्वोराज पोख्रेल अहिले बेपत्ता छन् । पिता इश्वरले त्यस बखत सिसीएमसीक... थप हेर्नुहोस्

फेरी अड्कियो मन्त्री परिषद विस्तार !

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाण्डौ । अन्तत राजनीति दलहरुले भागवण्डा र स्वार्थ बाहेक नौलो बाटो देखाएनन् । जनताले स्थिरताका लागि नेकपालाई देश चलाउन दिएको जिम्मेवारीलाई ५ वर्ष धान्न नसक्ने केपी ओलीका घुर्कि र धम्की ठूला छन् । जो पार्टीको अध्यक्ष थि... थप हेर्नुहोस्

अध्यक्ष ठाकुर भन्छन् जसपाभन्दा हामी नै बलियो !

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाण्डौ । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरेका छन् । बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो बता... थप हेर्नुहोस्

अब विद्यालयमा उपस्थित भएरै पठनपाठन

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा कलेज सञ्चालन सम्बन्धी कार्यविधि बनाएको छ । कार्यविधि अनुसार विद्यालयलाई चार भागमा विभाजन गरेर सञ्चालन वा बन्द गर्नु पर्ने छ । सरकारले साउनमा जारी गरेको ‘स्मार... थप हेर्नुहोस्

विनासकाले विपरित बुद्धि, एमाले सातै प्रदेशमा प्रतिपक्ष बन्दै

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाडौं । विनास काले विपरित बुद्धि नेपालीको यो उखान झण्डै दुई तिहाई बहुमत नजिक पुगेको कम्युनिष्ट पार्टीलाई लागू भएको छ । सात प्रदेशमध्ये ६ प्रदेशमा एकल बहुमतको सरकार र संघीय सरकार आफ्ै स्पष्ट बहुमतसहित चलाएको तत्कालिन न... थप हेर्नुहोस्

लुट्नका निम्ति एमाले भएका उद्योगीहरु चिनौ !

२०७८ भाद्र १६

ताजा नेपाल

काठमाण्डौ । सत्ता नपाउँदासम्म विकृति र विसंगतिका विरुद्ध चर्को बोल्ने एमालेका नेताहरु जब सत्तामा पुग्छन् राष्ट्रको श्रोतलाई आफ्नो र गुटको स्वार्थमा प्रयोग गर्छन् भन्ने कुरा एमालेका अध्यक्ष केपि ओलीको ४१ महिने शासनले पुष्... थप हेर्नुहोस्

छलफल गर्दै चिया खाँदै मन्त्री परिषद पूर्णगठनमा रल्लिदैँ

२०७८ भाद्र १५

ताजा नेपाल

काठमाण्डौ । सत्ता र स्वार्थको निम्ति राजनीतिक दलहरुको लडाँइ अझै टुङिगएको छैन । सैद्दान्तिक र वैचारिक विवाद भन्दा व्यक्तिगत स्वार्थ केन्द्रीत हुँदा यो अवस्था आएको हो । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिष... थप हेर्नुहोस्