Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओली सरकारमा जाने मन्त्री छान्दै जसपा

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पटक पटक भेटवार्ता जारी छ । दैनिक जसो अहिले भेटघाट हुने गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सर... थप हेर्नुहोस्

प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षमा उत्रिन आह्वान

२०७८ जेष्ठ १२

ताजा नेपाल

काठमाडौँ । गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन् । प्रचण्डले भनेका छन्, ‘प्रतिगमनक... थप हेर्नुहोस्

जेठ १४ गते देखि बिना काम निस्किने पैदल यात्रीलाई २००, दुई पाङ्ग्रेलाई २०००, अन्यलाई ५००० र खाद्य पसल पनि बन्द

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेका हुन् । किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने ल... थप हेर्नुहोस्

अदालत जादैँमा प्रधानमन्त्री पद पाउने भए सबै जान्थे

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाण्डौ । २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि प्रधानमन्त्री ओली धारा ७६ को उपधारा १ बमोजिमको प्रधानमन्त्रीमा स्वतः रुपान्तरित भएका थिए । संवैधानिक अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा विघटन... थप हेर्नुहोस्

मध्यरातीमा प्रधानन्यायाधीश र ओलीको लोकतन्त्र सक्काउने खेल हुँदै

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचारहरु लोकतन्त्रका लागि शुभ संकेत नभएको ब... थप हेर्नुहोस्

कामचलाउ सरकारले ल्याउँला त बजेट ?

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । संसद विघटन गरेर चुनाव घोषणा गरेको कामचलाऊ सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशबाट ल्याउँदैछ । संघीय संसदमा प्रवेश नै नपाएको आर्थिक वर्षको बजेट अब सिधै अध्यादेशबाटै आउने पक्का भएको छ । प्रधानमन्त्री ओली... थप हेर्नुहोस्

फ्रन्टलाइनरका अनुसार निर्वाचन कोरोनाको तेस्रो लहरलाई निम्तो, अवस्था भयावह हुन सक्ने चिन्ता

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । आम नागरिक कोरोना महामारीको दोस्रो लहरका कारण रोग र भोकले पिल्सिएका छन् । सरकारले उपचार र आवश्यक भएकालाई राहत दिनुको साटो जनताका आवाज बोल्ने प्रतिनिधिको थलो संसद नै मध्यरातमा भंग गरिदिएको छ । यतिबेला देशमा कामच... थप हेर्नुहोस्

नागरिकतामा ओलीको राष्ट्रघात

२०७८ जेष्ठ ११

ताजा नेपाल

अर्जुन ज्ञवाली सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछिको संसदीय राजनीतिमा केपी ओली नै अगाडि देखिएका छन् । विचार र सिद्धान्त विहीन राजनीतिमा सांसदहरु खसी बोका जस्तै बनिरहेका छन् । कुनै समय प्रचण्डको टाउकाको मूल्य... थप हेर्नुहोस्

ईश्वर पोखरेलबदनाम भएपछि सीसीएमसीको जिम्मा सेनाका पूर्व रथीलाई

२०७८ जेष्ठ ११

ताजा नेपाल

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरिरहँदा चौतर्फी आलोचना भएपपिछ र दाताहरुले समेत सीसीएमसीलाई विश्वास गर्न छाडेपछि विना विभागीय उपप्रधानमन्त्री ईश्वर पारखेरलल... थप हेर्नुहोस्

गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको मृत्यु

२०७८ जेष्ठ ११

ताजा नेपाल

कपिलवस्तु । गोली प्रहारबाट गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेको उपचारका क्रममा सोमबार राति ज्यान गएको छ । पाण्डेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको बताइएको छ । पाण्ड... थप हेर्नुहोस्