Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

महराको रोसनी सम्बन्ध जस्तै बाबुराम भट्टराईको दीपा सम्बन्ध

२०७८ श्रावण १७

ताजा नेपाल

मातातिर्थको १३२ रोपनी जग्गा घोटालादेखि बालुवाटारको जग्गा प्रकरणमा जोडिएका भ्रष्ट डाक्टर बाबुराम भट्टराइ कृष्ण बहादुर महरा जस्तै महिला संगको अवैध सम्बन्धमा जोडिएका छन् । भारतीय गुप्तचर संस्था रअका जासुस आरोपित भट्टराइ गण्... थप हेर्नुहोस्

डा. जागेश्वरले वीरमा कुटाए !

२०७८ श्रावण १७

ताजा नेपाल

काठमाण्डौ । विवादस्पद छविका डा. जागेश्वर गौतम वीर अस्पतालको कार्यकारी बनेर आए । अस्पतालका कर्मचारी, डाक्टर, नर्स आदिले ६ महिनादेखि कोभिड भत्ता पाएका छैनन् । डाक्टर जागेश्वरले सो भत्ताको माग गर्ने कर्मचारीहरुलाई आज प्रहरी... थप हेर्नुहोस्

ओलीमाथि नेपालको अविश्वास कहिलेसम्म कायमै रहने

२०७८ श्रावण १७

ताजा नेपाल

नेकपा एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका दोस्रो तहका नेताहरुको निष्कर्ष छ, पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि वरिष्ठ नेता माधवकुमार नेपालको अविश्वास कायमै छ । पार्टीमा एकताका लागि २७ असारमा १०बुँदे सहमति जुटाएको तत्... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा आठ वटा कच्ची पुल र एउटा पक्की पुल बगायो

२०७८ श्रावण १७

ताजा नेपाल

१७ साउन, काठमाडौं । सिन्धुपाल्चोकको रातो पुल बाढीले बगाएको छ । बाढीले आइतबार बिहान पुल पनि बगाएको हो । गत असार १ गते आएको बाढीमा यो पुल जोगिएको थियो । गएरातिको बाढीले नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र... थप हेर्नुहोस्

अखिल फोर्सका अगाडि माधवले दिए ओलीलाई चेतावनी

२०७८ श्रावण १७

ताजा नेपाल

काठमाडौं । सधैं पार्टी अध्यक्षको कटाक्ष सहँदै आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि पार्टी अध्यक्षलाई कडा चेतावनी दिएका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा फेरि बाढी, पुल बगायो, रेडियो डुबायो

२०७८ श्रावण १७

ताजा नेपाल

सिन्धुपाल्चोक । प्रकृतिले पटक पटक दुःख दिएको सिन्धुपाल्चोकमा फेरि बाढी आएकोछ । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल पनि बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७स्४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८... थप हेर्नुहोस्

एकता प्रयासका लागि एमाले स्थायी कमिटी अन्तिम बैठक

२०७८ श्रावण १७

ताजा नेपाल

काठमाडौं । दोस्रो र तेस्रो पुस्ताको नेताले चाहेर एमालेको विवाद मिल्ने वाला छैन । पहिलो पुस्ताका नेतामा बढेको अहंकारको घैटो नफुटेसम्म पार्टी एकता असम्भव जस्तै बन्दै गएकोछ । नेकपा एमाले को आन्तरिक विवाद समाधान हुन नसकेपछि ... थप हेर्नुहोस्

काजी र बामदेवको तमासा

२०७८ श्रावण १६

ताजा नेपाल

काठमाण्डौ । नेकपाको नाउँमा प्रत्यक्ष निर्वाचनमा पराजित भएपनि राष्ट्रिय सभाको सांसद भएर मन्त्री हुने अभिलासा राखेका बामदेव गौतम र नारायण काजी श्रेष्ठ एकै चरित्रका नेताका रुपमा चिनिन्छन् । बामदेवलाई वर्दीया बाट जनताले नपत्... थप हेर्नुहोस्

संकटको कारक ओली

२०७८ श्रावण १६

ताजा नेपाल

वर्तमान सरकारको चरित्र प्रगतिशील छैन । जसको योजनामा देश चल्यो त्यसको राजनीतिक तहमा कत्ले आम गनै केपि ओलीको असफल प्रयास सबैका सामूजिवित छ । यो स्थितिको नायक केपि ओली हुन् । केपिलाई प्रधानमन्त्री हुँदाको दम्ब र अहंकारले पा... थप हेर्नुहोस्

विद्रोहको ज्वालामा प्रम देउवा !

२०७८ श्रावण १६

ताजा नेपाल

काठमाण्डौ । संघिय लोकतन्त्रात्मक व्यवस्थासँग संविधान जोगाउने र असंवैधानिक हर्कत रोक्न सर्वाेच्च अदालतद्वारा पुर्नस्थापीत संसद र नयाँ सरकारको बनौट मै विवाद भएको छ । विहानीले दिनको संकेत गर्छ । सरकारको राम्रो कामको जन समर्... थप हेर्नुहोस्