Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

पृथ्वी विचारलाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउ

२०७७ फाल्गुन १०

ताजा नेपाल

नेपाल संयुक्त राष्ट्रसंघमा प्रवेश गरेको पनि यति लामो समय भएको छ । यस अवधिमा संयुक्त राष्ट्रसंघका सबै महासभामा नेपालका राष्ट्रप्रमुख, सरकार प्रमुख, विदेशमन्त्री वा प्रतिनिधिले सम्वोधन गरेका छन् । यी लगायत संयुक्त राष्ट्रस... थप हेर्नुहोस्

प्रतिगमनका नायकबाट सेटिङको घोषणा

२०७७ फाल्गुन १०

ताजा नेपाल

सेटिङको डिजाइनमा भएका योजनालाई पूरा गर्न प्रधानमन्त्री केपी ओली ढुक्क छन् । उनले प्रम पद नेकपाको एकताको परिमाणले पाएका हुन् । प्रधानमन्त्रीसँग भएका नेताको बोली विस्वस्त छैनन् । उनको बोली नै कानून सम्बत् मान्नुपर्ने दिन प... थप हेर्नुहोस्

लकडाउनपछि बढ्यो गर्भपतन गर्ने किशोरीको संख्या

२०७७ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको पे्रम सम्बन्ध दरिलो हुँदै थियो । जब पे्रमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, ... थप हेर्नुहोस्

मेलम्चीको सुरुङमा छिर्यो पानी

२०७७ फाल्गुन १०

ताजा नेपाल

काठमाडौँ । वर्षौदेखि काठमाडौं बासीको सपना बनेको मेलम्चीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज फेरि परीक्षण गरिने भएको ... थप हेर्नुहोस्

मनमोहनको पालाको योजना इन्ताका शिलान्यास ?

२०७७ फाल्गुन ९

ताजा नेपाल

कैलाली । चुनावी सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले शिलान्यास र उद्घाटनमा व्यस्त रहेको बेला भोलि कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सुदूरपश्चिम आउने भएका छन्। २०५२ सालमा तत्काल... थप हेर्नुहोस्

अर्को १० लाख डोज खोप नेपाल भित्रियो

२०७७ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । अनुदानस्वरुप आएको १० लाख डोज खोप नेपाली नागरिकलाई लगाएर सकिने बेलामा भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपको अर्को १० लाख डोज नेपाल भित्रिएको छ। नेपालले भारतसँग २० लाख ड... थप हेर्नुहोस्

सुर्खेतमा पनि देखियो बर्डफ्लु

२०७७ फाल्गुन ९

ताजा नेपाल

सुर्खेत । केही साता यता नेपालमा बल्र्ड फ्युको संक्राण्म देखिनक्रम जारी छ । सुर्खेतमा बर्डफ्लु देखा परेको छ। वीरेन्द्रनगर १२ मा स्थानीय कृषकले पालेका कुखुरामा यो रोग देखा परेको हो। बर्डफ्लुको आशंकामा परीक्षण गर्दा पुष्टि ... थप हेर्नुहोस्

उपचारका लागि दिल्ली हिँडे बाबुराम

२०७७ फाल्गुन ९

ताजा नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली हिँडेका छन् । बाबुराम नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली उडेका हुन् । उनलाई ... थप हेर्नुहोस्

बादल पनि छन् धेरै जोखिममा

२०७७ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । दश वर्षे जनयुद्धका सारथीहरु अहिले तितरबितार भएका छन् । पछिल्लो पटक नेकपाको विभाजनमा सत्तामा रहेका दुई चार जना माओवादीका नेता प्रधानमन्त्री केपी ओलीको खेमातिर लागेपछि जयुद्धका घाइते खोज्न समेत प्रधानमन्त्री ओली... थप हेर्नुहोस्

यी दम्पत्ति किन फर्किए ओली क्याम्पमा ?

२०७७ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । पार्टी विभाजनपछि कुन खेमातिर लाग्दा सुरक्षित होइएला भन्ने पिरालो आम नेता तथा कार्यकर्तालाई भएको छ । पूर्व कानुनमन्त्री समेत रहेका नेकपा नेता शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा लागेक... थप हेर्नुहोस्