Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

आज टुँडिखेलमा मानव साङ्लो

२०७७ फाल्गुन ६

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको लहडका भरमा भएको संसद विघटनको विरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको दाहाल नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ । प्रधानमन्त्री ओलीलाई... थप हेर्नुहोस्

अधिवक्ता मैनाली भन्छन् नेकपा फुटेको छैन

२०७७ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । अदालतको सहयोगी एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले नेकपा अहिले पनि एक ठाउँमा रहेको मान्नुपर्ने राय राखेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा इजलासले र... थप हेर्नुहोस्

भागिरथीको जस्तै निर्मला हत्या काण्डको पनि सार्वजानिक गरियोस्

२०७७ फाल्गुन ५

ताजा नेपाल

काठमाण्डौ । १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको हत्यामा संलग्न रहेको अभियोगमा सनातन माध्यमिक विद्या... थप हेर्नुहोस्

न्याय खोज्न हिँडेका युवक नै भागिरथीका हत्यारा

२०७७ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । महिला हिंसा, बलात्कार र हत्याका घटना चिनजान र नजिकैका मानिसबाट हुने गरेको छ । प्रहरीले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त सार्वजनिक गर्ने तयारी गरेको छ। प्रहरीले भट्ट अध्ययनरत विद्यालयकै ... थप हेर्नुहोस्

फेरि महाधिवेशन सार्ने देउवाको तयारी

२०७७ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । फेरि महाधिवेशन सारेर अघि बढ्ने योजनामा पार्टी सभापति शेरबहादुर देउवा रहेका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको महाधिवेशन सार्नका लागि बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय क... थप हेर्नुहोस्

नेता छान्न पत्रकारहरु राजधानीमा

२०७७ फाल्गुन ४

ताजा नेपाल

काठमाण्डौ । देशभरका कलमजीबीहरुको नेतृत्व गर्ने नेपाल पत्रकार महासङ्घका अगुवाहरु संघिय राजधानी काठमाण्डौमा भेला भएका छन् । आज राष्ट्रिय सभा गृहमा महासंघको २६ औँ महाधिबेशनको तयारीका निम्ति यो भेला आयोजना गरिएको हो । भेलामा... थप हेर्नुहोस्

नेकपाको प्रतिबद्धता आउने भो

२०७७ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपाको बहुमत पक्षले आम नागरिकलाई विश्वास दिलाउन प्रतिबद्धता पत्र लेख्ने प्रयास गरेको छ । आन्दोलन हुदा जनता माथी दमन गरि राज्य सत्तामा पुग्ने नेताहरुलाई लाज पचाउन पनि यो प्रतिबद्धत... थप हेर्नुहोस्

अमितको भनाइमा नेपालको चासो

२०७७ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले नेपालको सम्बन्धमा दिएको आपत्तिजनक अभिव्यक्तिप्रति नेपालले भारतको ध्यानाकर्षण गराएको छ । भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका अधिकारीहरुसँगको भेटमा... थप हेर्नुहोस्

नेप्से चम्क्यो शेयर घट्यो

२०७७ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । दिनभर भएको तीव्र उचारचढाव पछि अन्तत सेयर कारोबार बढेर बन्द भएको छ । १५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेर रोकिएको छ । उता ... थप हेर्नुहोस्

संविधानको विपरीत कोही जान सक्दैन : भण्डारी

२०७७ फाल्गुन ४

ताजा नेपाल

काठमाडौं । एमिकस क्युरीको बहस शुरु भएको छ । सर्वोच्च अदालतलाई सुझाव दिने यो समुहले न्याय मुर्तिहरुलाई सहज बनाउन दिने सुझाव नै अबको बाटो खुल्ने अपेक्षा गरिन्छ । क्युरीका प्रतिनिधी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रत... थप हेर्नुहोस्