Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

काठमाण्डौ विश्वकै सबैभन्दा प्रदुषीत सहर भएपनि सरकारले वास्ता गरेन !

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको आरोप लगाएको छ । आज पार्टीले एक विज्ञप्ति जारी... थप हेर्नुहोस्

शान्तिपूर्ण प्रदर्शनमा पनि अत्याधिक बल प्रयोग

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले नेपालका सुरक्षा बलले शान्तिपूर्ण प्रदर्शन भएका ठाउँमा अत्याधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । एम्नेस्टी इन्टरनेसनलले बुधबार सन २०२०-२०२१ को प्रतिवेदन सार्वजनिक गर्दै... थप हेर्नुहोस्

७९ जना सहसचिव को कहाँ पुगे ?

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौँ । सरकारले ठुलो सङ्ख्यामा सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुस... थप हेर्नुहोस्

चिनिया खोप आजदेखि लगाइने

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमणको दरसँगै विभिन्न चरणका खोप अभियान पनि शुरु भएको छ । चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप आजदेखि लगाइने भएको छ । अनुदानमा आएको आठ लाख डोज खोप बिभिन्न २३ वटा खोप केन्द्रबाट... थप हेर्नुहोस्

नयाँ नेतृत्व चुन्न पत्रकारहरु मतदानमा

२०७७ चैत्र २५

ताजा नेपाल

काठमाडौं। आज नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन हुँदैछ । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सद... थप हेर्नुहोस्

देवघाटको ४२ बिगाहा पुरातात्विक भूमि गिरिजाले बेचेका थिए

२०७७ चैत्र २४

ताजा नेपाल

मोहन लामा २०३२ सालमा प्रकाशित भएको योगी नरहरिनाथ बिरचित ‘हाम्रो देश–दर्शन’ को दोस्रो संस्करण बजारमा आएको छ । ४५ वर्षपछि पुनः संस्करणमा आएको यो पुस्तकमा नेपालका चौध अञ्चल, ७५ जिल्लामा रहेका धार्मिक शक्ति पिठहरू र न... थप हेर्नुहोस्

महासंघको ब्यानर भजाउने पत्रकारलाई किन दिने भोट ?

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । नयाँ नेतृत्वका लागि भोलि पत्रकारहरूले आफ्ना नेता छान्न मतदान गर्दैछन् । महासंघको नेतृत्वमा आउनेले ठूलै परिवर्तन गर्न सक्ने त होइन तर आपत विपत पर्दा सरसहयोग गर्लान् भन्ने अपेक्षा राख्नु गलत होइन । तर यहाँ पत्रक... थप हेर्नुहोस्

माओवादीका क–कसको पद धरापमा ?

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्यूताए पनि दुवै पार्टी पूर्ववत अवस्थामा सग्लै भने हुन सकेन । एमालेभित्रको विद्रोह फुटको संघारमा पुगेको छ भने माओवादीको एउटा टुक्रा केपी शर्मा ओली नेतृत्वमै टाँसिदा माओ... थप हेर्नुहोस्

किन जाँदैछन् पूर्व राजा भारत भ्रमणमा ?

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । नेपालका राजनीतिक अस्थिरता मच्चिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह बिहीवार भारत भ्रमणमा निस्कँदै छन्। भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी हुन उनी पूर्व रानी कोमल शाहसहित त्यसतर्फ प्रस्थान गर्न लागेक... थप हेर्नुहोस्

संक्रमण बढेपछि राजधानीका नाकामा कडाई

२०७७ चैत्र २४

ताजा नेपाल

काठमाडौं । कोरोना संक्रमितको संख्या विस्तारै बढ्न थालेको छ । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समितिकोले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं प्रवेश गर्ने नाकामा कडाइ गर्ने निर्णय गरेको छ । समितिको... थप हेर्नुहोस्