Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप

२०७६ मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियारलाई तत्कालिन शाही आयोग जस्तै बनाउन खोजेको आरोप लगाएका छन् । तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा शाही आयोग गठन भएको थियो । राजा ज्ञाने... थप हेर्नुहोस्

एकीकृत सुरक्षा योजना पारित

२०७६ मंसिर ६

ताजा नेपाल

काठमाडौं । मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको छ । उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा निका... थप हेर्नुहोस्

महरा पुगे उच्च अदालत

२०७६ मंसिर ६

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीदेखि युरोपियन युनियनका तलबदार कानुन विज्ञहरुको जालोले मात्र नपुगी आफ्नै पार्टीका सहयोद्धाहरुबाट षड्यन्त्रपूर्वक फसाइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्... थप हेर्नुहोस्

काठमाडौंको खाल्डा पुर्न ४ महिने म्याद

२०७६ मंसिर ६

ताजा नेपाल

ठमाडौं । सरकार असफलताको चौतर्फी आलोचनालाई मत्थर गर्न केही थान मन्त्रीहरुको जागिर खाएर नयाँलाई प्रवेश गराएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिफल प्राप्त हुने गरी काम गर्न निर्देशन दिएका छन् । नव नियुक्त मन्त्रीहरुलाई प्रतिफ... थप हेर्नुहोस्

बालाजु औद्योगिक क्षेत्रमा अध्यक्ष बस्नेतको दादागिरी

२०७६ मंसिर ५

ताजा नेपाल

काठमाडौं । उद्योगीहरूलाई सस्तो दरमा सुविधासम्पन्न जग्गा उपलब्ध गराउँदै आएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अहिले द्वन्द्वको चपेटामा परेको छ । अध्यक्ष नन्दकिशोर बस्नेत र महाप्रबन्धक सुभाष सिटौलाबीचको द्वन्द्वका कारण ... थप हेर्नुहोस्

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

२०७६ मंसिर ५

ताजा नेपाल

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । विहीवार विहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् । राष्ट्रपति विद्या भण्डार... थप हेर्नुहोस्

यादवसँग परामर्श नगरी मन्त्रिपरिषद् पुनर्गठन

२०७६ मंसिर ५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । आफूहरुसँग कुनै छलफल नगरी ओलीले मन्त्रिमण्डल हेरफेर गरेको भन्दै सो पार्टी रुष्ट बनेक... थप हेर्नुहोस्

मन्त्रिपरिषद् पुनर्गठन को हटे, को थपिए

२०७६ मंसिर ५

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । केही ... थप हेर्नुहोस्

ओलीलाई सरकार र प्रचण्डलाई कार्यकारी अध्यक्ष

२०७६ मंसिर ४

ताजा नेपाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवाल बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओली र पार्टीको नेतृत्... थप हेर्नुहोस्

यी वरिष्ठलाई कहिले लाग्ला लाज ?

२०७६ मंसिर ४

ताजा नेपाल

काठमाडौं । पैसा पाइन्छ भन्दैमा जेसुकै काम पनि गर्नु हुँदैन । कुनै पनि पेशामा नैतिकताको कुरा आउँछ । नैतिकता र इमान्दारिता पैसा भन्दा ठूलो होइन । व्यवसया र मर्यादालाई पैसाले गलाउन सक्दैन भन्ने मान्यतालाई केही कानुनका वरिष्... थप हेर्नुहोस्