Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शशांकले भनेजस्तो सहज छ कांग्रेस–एमाले सहकार्य

दाङ । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसले कुनैपनि चुनावमा गठबन्धन नगर्ने बताउनु भएको छ । नेपाल प्रेस यूनियन दाङले लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले सरकार गठनमा कांग्रेस एमालेसँग सहकार्य हुन सक्ने तर, चुनावमा कसैसँग गठबन्धन नहुने बताउनु भयो । कांग्रेसलाई धोका दिएर माओवादीले किन गठबन्धन तोड्यो भन्ने बारेमा अझै स्पष्ट नभएको भनाइ उहाँको छ । पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै उहाँले कांग्रेस-एमालेको नयाँ सरकार बनोस भन्ने सबैको चाहना भएकाले सोही अनुसार सहकार्यको सम्भावना बढेर गएको बताउनु भएको हो ।


सम्बन्धित समाचार

बजारको महंगी भान्सेलाई सोध

२०८० चैत्र २९

ताजा नेपाल

माधव बन्दैछन् काँग्रेसको हतियार

२०८० चैत्र २८

ताजा नेपाल