Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समस्याको गाँठो भेटेकै हाे त एमालेले

काठमाडौं । विभाजनको कालो बादल मडारिएको बेला नेकपा एमालेमा एकताको संकेत देखिन थालेकोछ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको एक्लाएक्लै भेटवार्ता सम्पन्न भएको छ । नक्साल नागपोखरीस्थित् मेरियट होटलमा ओली र नेपालबीच करिब दुई घण्टा भेटवार्ता भएको थियो । उक्त भेटवार्तापछि अर्को चरणको वार्तामा ओलीको तर्फबाट महासचिव ईश्वर पोखरेल र उपमहासचिव बिष्णु प्रसाद पौडेल पनि सहभागी थिए । र, नेपाल पक्षबाट भने उपाध्यक्ष डा। भीम बहादुर रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी थिए । यद्धपी ओली र नेपालबीच एक्लाएक्लै वार्ता चल्दा यी चार नेता भने छुट्टै छलफलमा सरिक भएका थिए । आजको भेटवार्ता सकारात्मक भएको र भोलि कार्यदलको बैठकले बाकी रहेका विवादहरु समाधान गर्ने सहमति भएको नेताहरुको भनाई छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल