Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ – केपी ओली

२०७८ फाल्गुन २२

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज बिर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिद... थप हेर्नुहोस्

माओवादी बैठक सऱ्यो, आजै २ बजे बस्ने

२०७८ फाल्गुन २२

ताजा नेपाल

आइतबार ११ बजेका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २ बजेलाई सरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले आइतबार ११ बजेको लागि तय गरिएको बैठक २ बजे बस्नेगरी तय भएको जानकारी गराएक... थप हेर्नुहोस्

युद्धविराममा पनि रुसको हमला, युक्रेनका राष्ट्रपतिले अमेरिकासँग मागे हतियार

२०७८ फाल्गुन २२

ताजा नेपाल

काठमाडौं । रुसले युद्ध विरामको पालना नगरेको युक्रेनले आरोप लगाएको छ । रुसले हमला जारी राखेपछि युद्धग्रस्त क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा पठाउन समस्या भएको युक्रेनी अधिकारीहरुको भनाइ छ । रुसले शनिबार युक्रेनका... थप हेर्नुहोस्

हिरासतमा पल र पूजाको के भयो कुराकानी

२०७८ फाल्गुन २१

ताजा नेपाल

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरयता नायिका पुजा शर्मा लगातार चर्चा र गसिपमा छिन् । पललाई बचाउन विभिन्न अन्तर्वार्तामा ‘बच्कना’ अभिव्यक्ति दिँदा उनको ट्रोल पनि भइरहेको छ । चलचित्र प्रदर्शनको एक साता प... थप हेर्नुहोस्

रुसले लगायो फेसबुकमाथि प्रतिबन्ध

२०७८ फाल्गुन २१

ताजा नेपाल

काठमाडौँ । रुसले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइएको भन्दै रुसले फेसबुक, ट्विटर र युट्युबगायतका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाएको हो । सञ्चारमाध्यम र सूचना प्रविधिसम्बन्धी रुसी नियामक ... थप हेर्नुहोस्

पेट्रोल व्यवसायीलाई पुगेन कमिशन

२०७८ फाल्गुन २०

ताजा नेपाल

काठमाडौँ । जति मूल्यवृद्धि गर्दा पनि आयल निगमको घाटा मिलान हुन सक्ने अवस्था छैन । एउटै वस्तुमा सात थरि कर थोपरिएको अवस्था छ । इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्या... थप हेर्नुहोस्

एमसीसीले भाँडिएको माओवादी र चसक्क बनेको चीन

२०७८ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले अमेरिकी सहयोग रोक्न च्यापेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले लत्तो छाडेपछि अब नेपाल र नेपालीप्रति हेर्ने चीनको दृष्टिकोण नै परिवर्तन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल... थप हेर्नुहोस्

युक्रेनी डिजिटल हमलाका कारण हतियार बोक्ने रुसी रेल अवरुद्ध हुँदै

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । युक्रेनियन साइबर गुरिला वारफेयर समूहले रुसका प्रमुख संरचनाविरुद्ध डिजिटल हमला गरिरहेका छन् । युक्रेनियन साइबर गुरिलाद्वारा गरेको डिजिटल हमलाका कारण रुसी रेलवे प्रणालीदेखि विद्युतीय पावर ग्रिडसम्म अवरुद्ध हु... थप हेर्नुहोस्

कडा सुरक्षाबीच एसईईको प्रश्नपत्र छपाइ सुरु

२०७८ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईका लागि बिहीबार आजदेखि प्रश्नपत्र छाप्न सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा एसईईका प्रश्नपत्रहरू छापिँदै छ । जनक शिक्... थप हेर्नुहोस्

ज्यान जोगाउँन प्रचण्डले एमसीसी पारित गराए – नारायणमान विजुक्छे

२०७८ फाल्गुन १९

ताजा नेपाल

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले व्याख्यात्मक घोषणाका नाममा एमसीसी पारित गराउँने नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुखभरिको जवाफ दिएका छन् । अध्यक्ष विजुक्छेले व्याख्य... थप हेर्नुहोस्