Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एनआरएनएको अध्यक्षमा थापा र केसीको भिड्न्त

२०७८ फाल्गुन २८

ताजा नेपाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि दुई जनाको दावेदारी परेको छ। अध्यक्ष पदमा अमेरिकाबाट रवीना थापा र रसियाबाट डा। बद्री केसीले उम्मेदवारी दर्ता गराएका हुन्। थापा र केसी दुवै वर्तमान कार्यसमि... थप हेर्नुहोस्

आफ्नै तागतमा निर्वाचन जित्न कहाँ उठ्ने कामरेड ?

२०७८ फाल्गुन २८

ताजा नेपाल

काठमाडौँ । औलो समाउन खोजेकै पार्टीका नेताले चमेराको संज्ञा दिएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निर्वाचनमा पार्टी आफ्नै बलमा जित्ने गरी अगाडि बढ्ने बताएका छन् । उनले गठबन्धनमा रहेका दलहरूसँग चुना... थप हेर्नुहोस्

पञ्जाबमा आम आदमी पार्टीको ऐतिहासिक जित

२०७८ फाल्गुन २७

ताजा नेपाल

काठमाडौं । भारतको पाँचवटा विधानसभा क्षेत्रमा भएको निर्वाचनमा पञ्जाबमा आम आदमी पार्टीले ऐतिहासिक जित दर्ता गरेको छ । आम आदमी पार्टीले ११७ विधानसभा सीटहरू मध्ये ९२ सिट जितेको छ। कांग्रेसले १८ सिट पाएको छ । शिरोमणि अकाली दल... थप हेर्नुहोस्

तस्कर पोस्न जे पनि हुन्छ हजुर

२०७८ फाल्गुन २७

ताजा नेपाल

काठमाडौँ । यहाँ सत्तामा बस्ने हुन् या प्रशासन चलाउने या त सुरक्षाका लागि सीमा बस्ने सबैको ध्यान कसरी कमाउन सकिन्छ भन्नेमै मात्र सीमित हुँदा मुलुक झन् झन् कमजोर बन्दा नागरिक नव धनाढ्य बदै गएका छने । अर्थतन्त्रका महत्त्वपू... थप हेर्नुहोस्

सात घुम्तीमा दुर्घटना, १४ जनाको ज्यान गयो

२०७८ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको ह... थप हेर्नुहोस्

नारी दिवसकाे उपलक्ष्यमा रक्तदान

२०७८ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं/हाल बिश्वभर महामारीको रूपमा फैलिरहेकाे काेराेना भाईरस काेभिड-१९ ले हाम्रो देशकाे रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न/गराउँन गरिएको आह्व... थप हेर्नुहोस्

लुम्बिनी क्षेत्रको विकासमा लाग्न आलेको निर्देशन

२०७८ फाल्गुन २६

ताजा नेपाल

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । लुम्बिनी विकास कोषले आज मन्त्राल... थप हेर्नुहोस्

बिबेकशीलका प्रभाबसाली नेता एमालेमा प्रवेश

२०७८ फाल्गुन २५

ताजा नेपाल

विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उहाँलाई एमाले नेताहरूले पार्टी प्रवेश गराउ... थप हेर्नुहोस्

सुकेको रुखलाई कांग्रेसले हरियो बनाउन खोज्दै छ – ओली

२०७८ फाल्गुन २५

ताजा नेपाल

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उनले मतपत्रमा हरियो नभई र... थप हेर्नुहोस्

नेपालमार्फत् सार्क मुलुकलाई नेटोमा लैजाने अमेरिकी योजना

२०७८ फाल्गुन २५

ताजा नेपाल

अर्जुन ज्ञवाली एमसीसीका लागि अमेरिकाले धम्की, दबाव, डर, त्रास देखाउनुमा उसको विकास रणनीति भन्दा पनि सुरक्षा रणनीति नै हो । जसरी रुसको निकट रहेको युक्रेनलाई नाटोमा सामेल गरेपछि आफ्नो प्रतिस्पर्धी रुसलाई घेर्न सकिने... थप हेर्नुहोस्