Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

तामझामका साथ सुरु हुँदैछ नेपाली काँग्रेसको महाधिबेसन

२०७८ मंसिर २४

ताजा नेपाल

काठमाण्डौ । नेपाली काँग्रेसको १४औं महाधिबेसन आजबाट सुरु हुँदैछ  भृकुटीमण्डबमा उद्घाटन हुदैछ महाधिबेसनको कार्यतालीका यस प्रकार छ । १ महाधिबसन प्रतिनिधिअरुको नामावली प्रकासन २०७८ मंसिर २४ गते बिहान १० बजे २ उम्मेदवारक... थप हेर्नुहोस्

कमल थापाको डसाईपछि पूर्व राजा परिवारले मुख खोले

२०७८ मंसिर २४

ताजा नेपाल

काठमाडौं । आफ्नो पराजयको दोष दरबारमाथि थोपरेर फेरि चर्चामा आएका कमल थापाको डसाईपछि पूर्व राजपरिवारले मुख खोलेको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि सामाजिक सञ्जाल नचलाउने उनको सचिवालयले स्पष्ट पारेको छ । शाहको नामम... थप हेर्नुहोस्

पूर्वडीआईजी रमेश खरेलको दल आज घोषणा

२०७८ मंसिर २४

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीभित्र रहेर निकै चर्चा कमाएका र जनताको नजरमा वाहवाही पाएका पूर्वडीआईजी रमेश खरेल आज शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका छन् । पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार... थप हेर्नुहोस्

कांग्रेस महाधिवेशन आजबाट सुरु

२०७८ मंसिर २४

ताजा नेपाल

काठमाडौं। मिति घोषणा हुँदै सर्दै सर्दै आएको नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दै छन् । कांग्रेस महाधिवेशन... थप हेर्नुहोस्

सुनिताको भाग्यभित्र जीवन (भिडियाेसहित)

२०७८ मंसिर २४

ताजा नेपाल

चर्चित नृत्यांगना सुनिता बस्नेत निषेधाज्ञा खुकुलो भएयता नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा समेत ब्यस्त बनेकी छन् । उनको कोरियोग्राफी रहेको ‘भाग्य भित्र जीवन’ बोलको म्युजिक भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र... थप हेर्नुहोस्

चुनाबको केही दिन अगाडी बिधान संसोधनको केन्द्रिय समितिको बैठक पौडेलले बहिस्कार गर्ने

२०७८ मंसिर २३

ताजा नेपाल

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गर्ने भएका छन् । महाधिवेशन सुरु हुने अघिल्लो दिन पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकबाट विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेलले बैठक बह... थप हेर्नुहोस्

सिटौलाले आफ्नो चुनाबी रणनिति पर्सि मात्र सार्वजनिक गर्ने

२०७८ मंसिर २३

ताजा नेपाल

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने बताएका छन् ।कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबार शुरु हुँदैछ भने पर्सि उम्मेदवारी दर्ताको कार्यतालिका छ । तेस्रो धार दाबी गर्... थप हेर्नुहोस्

प्रकाशमानले रामचन्द्रलाइ सभापतिको उम्मेदवार छाडे समाधन होला त ?

२०७८ मंसिर २३

ताजा नेपाल

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ । पौडेल समूहबा... थप हेर्नुहोस्

एकता गराउन खटे महरा – इश्वरी वाग्ले

२०७८ मंसिर २३

ताजा नेपाल

विभाजीत माओवादीहरुलाई एक ठाँउमा ल्याउनैपर्छ । त्यसका लागि व्यक्ति प्रधान होइन विचार प्रधान हुनुपर्छ । माओवादीहरु छिन्नभिन्न हुँदा परिवर्तनका एजेण्डा कमजोर हुन्छन् । कमजोर राजनीतिले जताततै विगार्छ । माओवादी कमजोर हुनुको क... थप हेर्नुहोस्

ओली पनि संकट ग्रस्त

२०७८ मंसिर २३

ताजा नेपाल

काठमाण्डौ । हुकुमी शासक बनेर कम्युनिष्टको चीरहरण गरेर गुटको खेतीबाट अध्यक्ष पद जितेपनि केपि ओलीलाई संकटमुक्त हुने कतै स्थान रहेन । आफै छुद्र र दुष्टले अरुलाई दाश बनाउछ । त्यही कारण ओलीको दाश नबन्ने घोषणा गरेका भिमरावलले ... थप हेर्नुहोस्