Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

केपी ओली थिए दङ्घ ,अहिले घरी घरी झसङ्घ हुन्छन्

२०७८ फाल्गुन १०

ताजा नेपाल

एमालेले चुनाब समयमा हुनु पर्छ भनेर सडक तताउने सम्मका योजना ल्याउदै गर्दा सरकारले जेठ ४ को सट्टा बैसाख ३० गतेनै मिति तोकेपछि बिपक्षी दलका नेता खुसी हुनु नरामो्र मानिदैन् । एमालेको आत्मबिश्वास उच्च हुनुमा एमाले फुटकै समयमा... थप हेर्नुहोस्

एमाले अध्यक्ष ओलीले एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक पाएका छन

२०७८ फाल्गुन १०

ताजा नेपाल

पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबै भन्दा ठुलो पदक ‘मेधावी योगदान’ प्राप्त गरेका छन् । सोमबार समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनम... थप हेर्नुहोस्

एआईजी दरबन्दी थपियो व्यक्ति छनोट भएन

२०७८ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । चुनावको मुखमा सरकारले नेपाल प्रहरीमा तीनजना एआईजी थपेको छ तर व्यक्ति छनोट नगर्दा चर्चामा रहेका धीरजप्रताप सिंह, रविन्द्र धानुक, उत्तमराज सुवेदी अलमलमा परेका छन् । मन्त्रीपरिषद्ले नै दरबन्दी थप गर्दा व्यक्ति छन... थप हेर्नुहोस्

शसस्त्रमा बढुवाको ओइरो

२०७८ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । अर्थ मन्त्रालयले माग भएको दरबन्दी स्वीकृत नदिँदा सशस्त्र प्रहरीभित्र आन्तरिक समायोजनबाट आर्थिक भार थप नपर्ने गरी भएको बढुवाले अन्यायमा परेकाहरूले न्याय पाएका छन् भने एआइजी दरबन्दीको माग गरे पनि सरकारले स्वीकृत... थप हेर्नुहोस्

प्लेबोइको आरोप लागेपछि पलले मुख खोले

२०७८ फाल्गुन १०

ताजा नेपाल

आदरणीय पत्रकार तथा मेरा दर्शकहरु महानुभावहरुमा नमस्कार । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि दर्शकहरुले एक कुशल अभिनेताको रुपमा मन मुटुमा सजाउनु भएको प्रति म सदैव कृतज्ञ छु । मेरा हरेक कृयाकलाप र प्रस्तु... थप हेर्नुहोस्

दर्जन प्रहरीलाई बर्खास्त गर्ने हेडक्वारटको चेतावनी

२०७८ फाल्गुन १०

ताजा नेपाल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ प्रहरी जवानलाई सेवाबाट बर्खास्त गर्ने चेतावनी दिएको छ । केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका १२ जनालाई ... थप हेर्नुहोस्

गठबन्धन जोगाउन पौडेलको दौडधूप

२०७८ फाल्गुन १०

ताजा नेपाल

काठमाडौँ । गठबन्धन जोगाएर काँग्रेसलाई बलियो बनाएर एउटा अवसरको खोजीमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् । अमेरिकी अनुदानसम्बन्धी परियोजना एमसीसीकै कारण गठबन्धन भत्किन नदिन भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ... थप हेर्नुहोस्

कुल सांसदको एकचौथाइको उपस्थितिमा ३५ जना सांसदले अनुमोदन गरे एमसीसी पास हुन्छ

२०७८ फाल्गुन ९

ताजा नेपाल

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सँगको सम्झौता संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा दर्ता भएको झन्डै अढाई वर्षपछि टेबल भएको छ। २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता गरिएको एमसीसीसम्बन्धी प्रस... थप हेर्नुहोस्

यौन सम्बन्ध राख्न नदिएको भन्दै भाउजूको हत्या

२०७८ फाल्गुन ९

ताजा नेपाल

केही महिनाअघि कपिलवस्तुमा मृत फेला परेकी एक महिलालाई देवर नाता पर्ने एक पुरुषले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत मङ्सिर ११ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका–१० सोनपुर बस्ने ६० वर्षीया ... थप हेर्नुहोस्

१४ जना सांसदलाइ पदमुक्त नगरेसम्म एमसीसी अनुमोदन गर्न नदिने

२०७८ फाल्गुन ९

ताजा नेपाल

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी यथास्थितिमा सदनबाट अनुमोदन गर्न नदिने बताएका छन् । सदनमा एमालेले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिन... थप हेर्नुहोस्