Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

बागमती प्रदेश सरकारको निर्णय स्वागतयोग्य : रक्तदाता समाज

२०७८ माघ २२

ताजा नेपाल

काठमाडौं । बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपन्न नागरिक र आकस्मिक उपचारार्थ अस्पताल भर्ना भएका बिरामीहरूले रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको शुल्क तिर्न नपर्ने स्वागत योग्य निर्णय गरेकोमा ... थप हेर्नुहोस्

किमले गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा

२०७८ माघ २२

ताजा नेपाल

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफ... थप हेर्नुहोस्

फुटबल प्रशिक्षक अल्मुताइरीलाई सम्मान

२०७८ माघ २२

ताजा नेपाल

काठमाडौं। नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको... थप हेर्नुहोस्

शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश

२०७८ माघ २२

ताजा नेपाल

काठमाडौं। पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश दिएको छ । शर्लिनले सर्वोच्च अदालतमा बम्बई हाइ कोर्टको उनको अग्रिम जमानत खारेज गर्ने फैसलाविरुद्ध अपिल गरेकी थिइन् । ... थप हेर्नुहोस्

निर्वाचन तिर छँदै छैन सरकारको ध्यान

२०७८ माघ २२

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनको एक मात्र उद्देश्य कुर्सीको आयु लम्ब्याउने रहेको छ । लाज गाल टार्न निर्वाचनको बहस चलाए पनि भित्री आशय निर्वाचन गर्ने तिर छैन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति प्रस्ताव गरेको पाँच दिन ... थप हेर्नुहोस्

पन्च पाण्डबले काग्रेस चलाउँदै, डब्बल सुप्रिमो भए देउवा

२०७८ माघ २१

ताजा नेपाल

काटमाण्डौ– ईतिहासमा पन्च पाण्डब मिलेपछि कानुन र बिधिको खोजी हुदैन भने जस्तै राजनैतिक दलमा पनि पाटीको बिधान मिचेर आफ्नै स्वार्थका काम गर्ने चरित्रहरु बढिरहेका छन् । नेपाली काग्रस नेकपा एमालेमा यो रोगले ठाउँ लिएको छ । माओब... थप हेर्नुहोस्

निर्देशक घिमिरे प्रति दुब्र्यवहार

२०७८ माघ २१

ताजा नेपाल

सिन्धुली । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जिल्लाको नाम चिनाउनका लागि लामो समय देखि सिन्धुलीगढी चलचित्रको खोज, अध्यन, अनुसंधान पश्चात स्थलगत अध्यनका लागि सिन्धुली पुगेका निर्देशक बिश्वमणि घिमिरे माथी दुब्र्यवहार ... थप हेर्नुहोस्

सिलवालले मच्चाए खेलमा द्धन्द

२०७८ माघ २१

ताजा नेपाल

काठमाण्डौ–प्रतिस्पर्धाको नाममा तत्कालिन प्रम केपी ओलीको कृपामा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिबमा दोसो्र पटक प्रबेश गरेका रमेश सिलवालले खेल जगतमा द्धन्द मच्चाईदिएका छन् । शैक्षिक माफीयाका रुपमा परिचीत सिलवालको ह्वाइट ... थप हेर्नुहोस्

तातोपानीको सडक तस्करको कब्जामा !

२०७८ माघ २१

ताजा नेपाल

सिन्धुपाल्चोक÷ तातोपानीका तस्करहरूलाई सत्ता परिवर्तनले ठूलो राहत मिलेको छ । तिब्बती शरणार्थीलाई दौरा–सुररुवाल, कोट, नेपाली टोपी लगाएर ओसार्ने खेती गरेका कांगे्रसका मोहन बस्नेत अहिले केन्द्रीय सदस्य मात्र होइनन्, प्रधानमन... थप हेर्नुहोस्

आउने महिनादेखि रेल चलाउने तयारीमा रेल बिभाग

२०७८ माघ २१

ताजा नेपाल

धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही ग... थप हेर्नुहोस्