Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

आगामी रणनीति बनाउँदै एमाले

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । आइतबार मध्यान्ह १२ बजे आफ्नो आगामी भूमिकाबारे रणनीति बनाउन दलको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । आइतबार दिउँसो... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा भाँडभैलो, माधव र उपेन्द्र यादवबीच चर्काचर्की

२०७८ भाद्र २७

ताजा नेपाल

काठमाडौं। सत्ता भागवण्डा र एमसीसीका कारण सत्ता गठबन्धनमा भाँडभैलो शुरु भएको छ । मन्त्रालयको संख्या कम र आकांक्षीको संख्या धेरै हुँदा यस्तो अवस्था आएको हो । सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन... थप हेर्नुहोस्

माधव समूह अपेक्षा कृत भएन !

२०७८ भाद्र २६

ताजा नेपाल

सिद्दान्त र विचार होइन वैद्यता र कानूनी पाटो थिएन । सूर्य चिन्हको लाल मोहरले थलिएको एमाले पंक्तिलाई नेकपा समाजवादीले प्रदेश सत्तामा अप्ठेरो बनायो । तर स्थानीय सत्ता भने हल्लाउन सकेन । बनाउन कठिन छ भत्काउन सजिलो छ । हिजो ... थप हेर्नुहोस्

अबरोध गरेर एमसीसी पास !

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाण्डौ । एमसीसी अन्तत नेपालले ग्रहण गर्ने नै भयो ? यसका लागि पाँच तारे होटलमा कार्यलय खोलेर एमाले ओली पक्षले कार्यकर्तालाई रोजगारी लगाएकै हो । राष्ट्रवादको जलप लगाउनेहरु थप्दैछन् । जहाँ रु ५४ अर्बमा नेपालले रु १३ अर्ब... थप हेर्नुहोस्

बादल र पृथ्वी सुब्बाहरु किन गएनन् एमाले स्थायी कमिटीको बैठकमा

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल भइरहेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा जारी बैठकमा माओवादी केन्द्र... थप हेर्नुहोस्

संखुवासभा सामूहिक हत्याकाण्डको रहस्य खुल्दै, पक्राउ परे एक आफन्त

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौँ । अपराध चिनजानकै मानिसबाट हुने गरेका छन् । अपराधीले जतिसुकै चलाखी गरे पनि एक दिन उसको अपराध छताछुल्ल हुन्छ । संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सामूहिक हत्या ... थप हेर्नुहोस्

उपेन्द्र यादव मन्त्री छान्दै

२०७८ भाद्र २६

ताजा नेपाल

काठमाडौं । सत्ताकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर... थप हेर्नुहोस्

हत्तार गर्दा सबैतिर तनाब

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । यसपटक संसद रोकेर दल फुटाईयो । अरुलाई प्रहार गर्छु भन्दा आफै संकटमा पर्दा अध्यादेशको कल्पना गर्ने र राष्ट्रपति समक्ष सिफारिस गर्ने केपी ओलीमाथि संकट पर्याे । ओलीको अहंकारले ६ प्रदेशमा कम्युनिष्टको सरकार ढल्यो ... थप हेर्नुहोस्

प्रेम सुवाल : अर्थमन्त्रीको एक फोनले नै सेयर घट्ने बढ्ने !

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । लगातार घढ्दोक्रममा रहेको सेयर बजार परिसूचक नेप्से अर्थमन्त्रीको एक फोनले बढेको भन्ने विषयमा नेमकिपाका सांसद प्रेम सुवालले संसदमा प्रश्न उठाएका छन् । राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७ ७८ को मौद्रिक नीतिल... थप हेर्नुहोस्

बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू

२०७८ भाद्र २५

ताजा नेपाल

काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् । प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले गरिरहेको ... थप हेर्नुहोस्