Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राणा शासनको पुनउदय !

२०७८ आश्विन २४

ताजा नेपाल

शेरबहादुर देउवाले पछिल्लो अदालतको ( कु ) मार्फत सत्तारोहण गरेपछि नेपालमा राणाशासनको पुनउदय भएको छ । ( ए ) क्लास राणा प्रधानन्याधिस चोलेन्द्र शम्सेर ज.व.रा. का जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि यसको चर्चा चुलिएको छ ।... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानका जेठान राजीनाको घुर्की लगाउँदै

२०७८ आश्विन २४

ताजा नेपाल

काठमाडौं । उद्योगमन्त्री गजेन्द्र हमालले मन्त्री राजीनामा दिने घोषणा गरेका छन् । उनको यो घोषणा आमरुपमा उठेको विरोधलाई मत्थर पार्ने घुर्की मात्रै हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले त्यो पदमाथि नै... थप हेर्नुहोस्

भष्मासुरहरुले खान बाँकी कहीं राखेनन्, पशुपतिनाथको छानाबाटै ११ किलो सुन बेपत्ता

२०७८ आश्विन २४

ताजा नेपाल

काठमाडौँ । जनता कोरोनाले आक्रान्त भइरहँदा भोटका लागि धर्मको पासा फाल्ने केपी ओली सरकारले आराध्यदेव पशुपतिनाथको छानाबाट पनि ११ किलो सुन खान बाँकी राखेन । त्यतिबेला त्यो पैसाले भ्यान्टिलेटर र स्वास्थ्य सामग्री किनिएको भए क... थप हेर्नुहोस्

आज अष्टलाई कष्ट, माधव नेपाल निर्णायक

२०७८ आश्विन २४

ताजा नेपाल

काठमाडौँ । वामपन्थीभित्र देखिएको फुटले केन्द्रको मात्रै होइन प्रदेशका सरकार पनि डगमगाएका छन् । वाग्मतती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्दै छिन् । एमालेभित्रको विवादमा पार्... थप हेर्नुहोस्

पदम र रचनाको सरकारी अड्डा

२०७८ आश्विन २३

ताजा नेपाल

हालै सार्वजनिक पदम राई र रचना रिमालको स्वर रहेको ‘सरकारी अड्डा’ले स्रोता, दर्शकहरुको मन जित्न सफल भैरहेको छ । पछि पछि लागेर...., के मिठो छ र शखर चिनी...., यसो हेरे पुर्वतिर जस्तो चर्चित गीतका स्रष्ठा पदम राईले आफ्नो पछिल... थप हेर्नुहोस्

नाम काटिएपछि प्रमोदको विद्रोह

२०७८ आश्विन २३

ताजा नेपाल

काठमाडौं । मन्त्रीहरुको चर्चामा रहेका सबैले मन्त्री पद पाएनन् । मन्त्री पद नपाउने केहीले सामान्य भएको प्रतिक्रिया दिए पनि केही भने निकै आक्रोशित देखिएका छन् मन्त्रीको सूचीबाट सांसद प्रमोद साहको नाम काटिएपछि सत्तारुढ जनता... थप हेर्नुहोस्

मन्त्रिपरिषद्ले पायो पूर्णता, देउवा सरकारमा सर्वोच्च अदालत

२०७८ आश्विन २२

ताजा नेपाल

काठमाडौं । सम्मानित सर्वोच्च अदालतको परमावेशबाट सत्ताको बागडोर सम्हालेको ८८ दिनपछि वर्तमान सरकार पूर्ण बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्... थप हेर्नुहोस्

वीर अस्पतालमा कालो काँग्रेस आतंक !

२०७८ आश्विन २२

ताजा नेपाल

काठमाण्डौ । नेपाल सरकारको लगानीमा संञ्चालीत वीर अस्पताल अहिले नेपाली काँग्रेसको आन्तरिक खिचतानीले विवादमा परेको छ । त्यहाँ कार्यरत कर्मचारी युनियनका नेताहरु बीचमा सम्मन्वय नहुँदा अस्पतालको गरिमा माथि समेत प्रहार भएको छ ।... थप हेर्नुहोस्

कुलमान घिसिङले औद्योगिक ग्राहकलाई थप विद्युत उपलब्ध गराउने शर्त

२०७८ आश्विन २२

ताजा नेपाल

नेपाल विद्युत प्राधिकरणले विद्युत बढी माग हुने साँझ र बिहान पिक समयमा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई थप विद्युत उपलब्ध गराउने भएको छ । मुलुकभित्र उत्पादित विद्युत बर्खाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकर... थप हेर्नुहोस्

राप्रपाको २६ जिल्लाको अधिवेशन हुन बाँकी भएकोले महाधिवेशन सर्ने !

२०७८ आश्विन २२

ताजा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आगामी कात्तिक २७ गते तय भएको महाधिवेशन सर्ने भएको छ । पार्टीको असोज २० गतेभित्र सकिसक्नुपर्ने जिल्ला तहको अधिवेशन अझै नसकिएकाले अधिवेशन सर्ने भएको हो । राप्रपाको केन्द्रीय निर्वाचन ... थप हेर्नुहोस्