Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

मेनपावरको बास्तविक धन्दा यस्ताे

२०७८ पुष २४

ताजा नेपाल

काठमाडौं । आफ्नो देशमा कुनै सम्भावना नदेखेपछि रोजगारको लागि विदेश प्रति आकर्षित बनेको ब्यरोजगार युवा जमातलाई बिभिन्न देशमा पठाइदिन्छु भन्दै मोटो रकम कुम्लाउने देखि चाहेको देशमा पठाउने आश्वासन दिंदै सारिरिक शोषणसम्म हुने ... थप हेर्नुहोस्

माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजीलाई कोरोना संक्रमण

२०७८ पुष २४

ताजा नेपाल

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा दाहाललाई कोरोना पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । दाहाल... थप हेर्नुहोस्

नीति नियम सबैलाई एउटै हुन्न र ?

२०७८ पुष २३

ताजा नेपाल

कानुन सबैका लागि बराबर हुनुपर्ने हो । तर नेपालमा उखानै बनेको छ सानालाई ऐन ठूलालाई चैन । श्रमिकको साथ बिना कुनै पनि संस्थाले लक्ष्य पूरा गर्न सक्दैन । श्रमको कदर गर्नु नै राजनीतिक र प्रशासनिक दायित्व हुन्छ हामीकहाँ बोल्ने... थप हेर्नुहोस्

हाम्रा बिरुद्ध सबै एक भएपनि परिणाम प्रतिकुल आउनसक्छ :ओली

२०७८ पुष २३

ताजा नेपाल

२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनको परिणाम प्रतिकुल आउनसक्ने बताएका छन् । तर यो एमालेमाथि गर्न सक्ने प्रहारको अन्तिम किस्ता भएको उनको दाबी छ । शुक्रबार देशभरका ६३ जिल्लाको ... थप हेर्नुहोस्

देउवा ओलीको समय लिएर बालकोट जाँदै

२०७८ पुष २३

ताजा नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् । शुक्रबार प्रधानम... थप हेर्नुहोस्

१९ सिट जित्ने गठबन्धनको तयारी सफल होला त ?

२०७८ पुष २३

ताजा नेपाल

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउने सन्दर्भमा छलफल केन्द्रित भएको ... थप हेर्नुहोस्

१६ जिल्लामा स्थगित ६१ जिल्लामा एमाले अधिबेसन सम्पन्न हुदै

२०७८ पुष २३

ताजा नेपाल

प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भाकाबाहेक ६० भन्दा बढी जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जिल्ला अधिवेशन हुँदैछ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवे... थप हेर्नुहोस्

आजदेखि आठौं चरणका खेल

२०७८ पुष २३

ताजा नेपाल

काठमाडौं । सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ भने जावलाखेलले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । जारी लि... थप हेर्नुहोस्

माछाभन्दा अगाडि नै सीडीओले साप गले

२०७८ पुष २३

ताजा नेपाल

चितवन । आफ्नो पदीय गरिमा राख्न सकेन भने मान्छे चिप्लिन्छ । चितवनको चर्चित माछा प्रकरणमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ र मत्स्य व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । सिडिओ तामाङले मत्स्य व्यवसायीसमक्ष आत्मालोचना... थप हेर्नुहोस्

ललिता निवास काण्डले माधब डा.बाबुरामलाइ तनाब

२०७८ पुष २२

ताजा नेपाल

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले काठमाडौँको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको १४३ रोपनी सर... थप हेर्नुहोस्