Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

ब्यापारि र तस्करलाइ फाइदा हुनेगरी पछाडी बस्नेलाई हेल्मेट अनिबार्य गरिदै

२०७८ पुष १३

ताजा नेपाल

यातायात व्यवस्था विभागले मोटरसाइकलको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्ने भएको छ । यसअघि नियम अनिवार्य गरिँदा चौतर्फी विरोध भएको थियो अहिले पुनः अनिवार्य गर्न लागिएको हो । थप कानुनी प्रावधानसहित पछाडि बस्ने यात्रुको ... थप हेर्नुहोस्

माओवादीमा प्रचण्ड र राम कार्कीको धार अब दुइ धारमा माओबादी

२०७८ पुष १३

ताजा नेपाल

प्रचण्डको प्रतिवेदनमाथि ‘केही फरक र केही नवीन धारणाहरु’ शीर्षकमा फरक मत प्रस्तुत गर्दै कार्कीले अन्तरराष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति र पार्टीका आगामी कार्यभारहरुबारे चर्चा गरेका छन् । कार्कीले आफ्नो फरक मतको प्रस्ता... थप हेर्नुहोस्

गीता र तेजुलाको मेरो कथा

२०७८ पुष १३

ताजा नेपाल

अहिले प्रोडुसरहरुलाई पैसा कता तह लगाउ कस्तो भएर हो कि विजनेसको हिसाबले हो टेलिसिरियल बनाउने होडबाजी जस्तै भएको छ । यस्तै होडबाजी र सिरियलहरुको भिडमा छुट्टै पहिचान बोकेर आएको छ टेलिसिरियल मेरो कथा । छोटो समयमा नै मेरो कथा... थप हेर्नुहोस्

अमेरिकाले साझेदारलाई युद्धमा होम्ने तयारी गर्दैछ : प्रचण्ड

२०७८ पुष १३

ताजा नेपाल

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले नयाँ युद्धको तयारी गरेको बताएका छन् । अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको प्रचण्डको भनाइ छ । हिन्द प्रशा... थप हेर्नुहोस्

माओवादी नरहेका माओवादी अध्यक्ष प्रचण्ड

२०७८ पुष १३

ताजा नेपाल

अर्जुन ज्ञवाली सामान्य कर्मकाण्डकै बीचमा माओवादी केन्द्रको महाधिवेशन सम्पन्न हुँदैछ । एमालेसँग एकीकरणपश्चात बनेको नेकपा विभाजनपछिको यो महाधिवेशनको आकर्षण राप्रपाको महाधिवेशनजत्तिको पनि रहन सकेन । किनभने प्रायोजित ... थप हेर्नुहोस्

सिंहदरबारमा मन्त्री मस्त, ठेकेदारले बोरा थाप्दा सडकमा खैलाबैला

२०७८ पुष १३

ताजा नेपाल

काठमाण्डौ । गठबन्धन सरकारका मन्त्रिहरु कामभन्दा दाम कमाउन व्यस्त छन् भन्ने कुरा भौतिक पूर्वाधार मन्त्रालयमा प्रवेस गराइएका ठेकेदार राजकिशोर यादबले चलाएको आतंकबाट पुष्टि हुन्छ । ठेकेदार यादवले मन्त्रि रेणु यादवको नाममा मच... थप हेर्नुहोस्

पशुपतिनाथ मन्दिर आज बन्द गरिने

२०७८ पुष १३

ताजा नेपाल

सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब... थप हेर्नुहोस्

ठगेर खान पल्केका माओवादी नेता कार्यकर्ताले १५ दिन श्रम गर्लान त ?

२०७८ पुष १२

ताजा नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव राखेका छन् । सोमबार माओवादी केन्द्रको महाधिवेशनको बन्दसत्रमा वैचारिक राजनीतिक प्रतिवेदन पेश गर्दै उनले पार्टीलाई उत्पादनसँग... थप हेर्नुहोस्

चुनाव नजित्ने भएपछि प्रचण्ड र माधव एमाले विरुद्ध गठबन्धन गर्दै : गोकर्ण विष्ट

२०७८ पुष १२

ताजा नेपाल

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेसँग एक्लै चुनाव जित्न नसक्ने प्रचण्ड र माधव एमालेविरुद्ध गठबन्धन बनाएर बसेको टिप्पणी गर्नुभएको छ । आज गुल्मीको जनज्योति क्याम्पसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विष्टले ... थप हेर्नुहोस्

बत्तिको महसुल धेरै लिनेको घरमा लाइन काटिने

२०७८ पुष १२

ताजा नेपाल

नेपाल विद्युत् प्राधिकरणले अब भाडामा बस्ने डेरावालसँग बढी महसुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ । प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए ल... थप हेर्नुहोस्