Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

फूलपातीदेखि पूर्णिमासम्म बिना रुट परमिट जुनसुकै स्थानमा बस चलाउन पाइने

२०७८ आश्विन १०

ताजा नेपाल

सरकारले दसैँका बेला यात्रुको चापलाई ध्यानमा राखी देशका जुनसुकै स्थानमा बिना रुट परमिट बस चलाउन सक्ने बताएको छ । आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे दसैँमा फुलप... थप हेर्नुहोस्

९ जना जुवाडे तास र नगद सहित पक्राउ

२०७८ आश्विन १०

ताजा नेपाल

कागेश्वरी मनोहरा न. पा. वडा नं १ ठुलाढिक स्थित प्रदिप खड्काको घरमा जिल्ला खोटाङ खोटेहाङ गा।पा। वडा नं. ८ घर भई हाल का.जि.कागेश्वरी मनोहरा न.पा. वडा नं. १ बस्ने बिरेन तामाङले घर भाडामा लिई जुवा तास खेलाएको छ भन्ने गोप्य स... थप हेर्नुहोस्

भोलिदेखि अग्रिम टिकट तर दशैको यात्रा कष्टकर

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाण्डौ । प्रतेक वर्ष दशै तिहारको यात्रा कष्टकर हुन्छ । सरकार छ त्यसले सेण्डीकेट माफीयाहरुको जालो तोड्न चाहेन । राम बहादुर थापा गुहमन्त्री थिए रघुवीर महासेठ यातायात मन्त्री । त्यो बेला सेण्डीकेट तोड्न सरकार लाग्यो । दे... थप हेर्नुहोस्

कपनको ढलमा खसेका उज्ज्वलको शव ललितपुरमा भेटियो

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाडौं । निर्माणका क्रममा लथालिंग छाडिएका ढल, सडक, खाल्डा खुल्डी ठूला दुर्घटनाका कारण बन्दा थुप्रै मानिसको ज्यान जाने गरेको छ । कपनको मिलनचोकस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव ललितपुरको... थप हेर्नुहोस्

मध्य रातमा पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटघाट

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटघाट भएको छ । उनीहरुबीच हिजो रात्रीकालिन समयमा भेटघाट भएको हो । मनिषाले आफ्नो सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूर्व युवराज्ञी हिमानीलगायत अन्य महिल... थप हेर्नुहोस्

इजरायलमा केयरगिभरका लागि को को सिफारिस (सूचीसहित)

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाडौं । नेपालीहरुको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको इजरायलमा ‘केयरगिभर’का लागि एक हजार छ सय जनाको नाम सिफारिस भएको छ । आइतबार बिहान वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सय... थप हेर्नुहोस्

ओलीको जवाफले उनीहरुको ओठतालु सुक्यो

२०७८ आश्विन ९

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ । अपराह्न १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छ... थप हेर्नुहोस्

फेरि पनि सर्नेभाे काँग्रेस महाधिवेशन

२०७८ आश्विन ९

ताजा नेपाल

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन फेरि सर्ने अवस्था सिर्जना भएको छ । मंसिरमा गर्ने भनिएको महाधिवेशन नहुने निश्चित जस्तै भएको छ । १३ जिल्लाका वडा तहको अधिवेशन क्रियाशील सदस्यताको विवादले अन्यौलमा परेपछि महाधिवेशन सर्न... थप हेर्नुहोस्

१०बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै बैठक बहिस्कार गर्ने चेतावनी

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाडाै‌ । पार्टी विभाजनको खाटो बस्न लागेको नेकपा एमालेभित्र फेरि तेस्रो पक्षका नेताहरुले विद्रोहको तयारी गरेका छन् । एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा ए... थप हेर्नुहोस्

नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच फुटाउने एक युवा पक्राउ

२०७८ आश्विन ८

ताजा नेपाल

नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लि... थप हेर्नुहोस्