Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सत्ता गठबन्धनको बैठक अनिश्चित

२०७८ आश्विन १५

ताजा नेपाल

आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । आइतबारयता सत्ता गठबन्धनको बैठक बस्नै सकेको छैन । जसले गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छ । आइतबारको बैठकले तत्काल अर्को बैठक बसेर मन्त्रालय बाँडफाँट गर्दै ... थप हेर्नुहोस्

उपमेयर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते

२०७८ आश्विन १५

ताजा नेपाल

रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको स्कारपियोले आज बिहान सैनामैना न... थप हेर्नुहोस्

प्रचण्डले भने आत्महत्या गर्ने कि फेरि लड्ने

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीको अध्यक्षले प्रतिक्रान्ति गरेर संसद विघटनमा गएपछि आफू भगत सिंहको पालाको चन्द्रशेखरजस्तै आत्महत्या गर्ने कि भन्ने मोडमा पुगेको बताएका छन् । अनेरास्ववियू क... थप हेर्नुहोस्

बलिप्रथा बिरोधीलाई यक्ष प्रश्न

२०७८ आश्विन १५

ताजा नेपाल

दशैंताका बलिकाे बिराेध गर्ने इसाई र तिनका छाँयालाई यक्षप्रश्न ? ( १)वैदिक मान्यतामा रहेकाे प्रबृती र निबृतिमार्गबारे के जानकारी छ ?(२) स्थूलयज्ञ र सूक्ष्मयज्ञबारे के जानकारी राख्छौ ?(३) पञ्चजीव सम्बन्धि तिम्रो के धारणा छ... थप हेर्नुहोस्

सनराइजबाट बिनाधितो १५ लाख कर्जा

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सनराइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन योजना ल्याएको छ । यस योजना अन्ततर्गत सनराइज बैंकमा सनराइ... थप हेर्नुहोस्

सावधानी अपनाउने पाइलटमाथि नै कारबाही ?

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । ठूलो दुर्घटना सानो सावधानीले रोक्न सकिन्छ । प्राविधिक समस्या देखिएको जहाजमा रहेका ७७ जना यात्रुलाई सुरक्षित रुपमा काठमाडौं विमानस्थलमा अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका पाइटल एजी शेर्पालाई ब... थप हेर्नुहोस्

भारत र चीनबीच सीमामा बढ्यो तनाव

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेपाल भुटान जस्ता साना छिमेकीलाई दुःख दिइरहने बानी परेको छिमेकी मुलुक भारतले शक्तिशाली चीनसँग पनि सीमा विवादमा किचलो झिक्दा बेला बेला सम्बन्धमा चिसोपना आउने गरेको छ । भारतले चीनमाथि लाइन अफ एक्चुअल कन्ट्रोल (ए... थप हेर्नुहोस्

विवाह अघि नै गर्भवती भएपछि….

२०७८ आश्विन १५

ताजा नेपाल

अभिनेत्री रञ्जना शर्मा गर्भवती भएकी छन् । यसै वर्षको कृष्ण जन्माष्टमीमा हिन्दु परम्परा अनुसार विवाह गरेकी उनी गर्भवती भएकी हुन् । नेपाल आएर विवाह गर्ने योजनासहित अमेरिकामा स्वयंवर गरेका रञ्जना दम्पतीले हतारमा उतै विवाह ग... थप हेर्नुहोस्

निरन्तरको अवरोधबीच संसद् अधिवेशन अन्त्य गरिने

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौँ । समस्याको समाधान खोजित जनप्रतिनिधिमूलक संस्था संसद नै बन्धक बनेपछि अधिवेशन अन्त्य गरिने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरिरहे अधिवेशन अन्त्य गर्ने विषयमा राजनीतिक दलहरूबीच छलफल भएको हो... थप हेर्नुहोस्

यस्तो छ माधव नेपालको स्वास्थ्य अवस्था

२०७८ आश्विन १५

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको इलेक्ट्रोलाइट सोडियमको ... थप हेर्नुहोस्