Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

संखुवासभा सामूहिक हत्यामा ५ जना आरोपी , मुख्य योजनाकार लोकबहादुरका काका !

२०७८ आश्विन ४

ताजा नेपाल

काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा अन्यको पनि संलग्नता देखिएपछि थप ४ जनालाई प... थप हेर्नुहोस्

जिप दुर्घटना हुँदा ९ जना घाइते

२०७८ आश्विन ४

ताजा नेपाल

जिल्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज दुर्घटना भएको हो । घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, प... थप हेर्नुहोस्

बैठकको सुरुमै एमालेको अवरोध, नाराबाजीको कुनै वास्ता नगरी सभामुखले कारवाही अघि बढाए

२०७८ आश्विन ४

ताजा नेपाल

नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा नाराबाजी गर्दै अवरोध थालेको छ । एमालेको नाराबाजीको कुनै वास्ता नगरी सभामुख अग्नि सापकोटाले सदनको कारवाही अघि बढाएका छन् । आजको बैठकको कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ द... थप हेर्नुहोस्

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन ढकालकाे माग

२०७८ आश्विन ४

ताजा नेपाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता ९पीपीए० तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन् । उनले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगान... थप हेर्नुहोस्

घट्यो कुखुराको मासुको मूल्य

२०७८ आश्विन ४

ताजा नेपाल

काठमाडौं । आकाशिएको ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको ... थप हेर्नुहोस्

मेलम्ची पुनर्निर्माणका लागि एक अर्ब उपलब्ध

२०७८ आश्विन ४

ताजा नेपाल

काठमाडौं । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उप... थप हेर्नुहोस्

देउवा सरकार असक्षम साबित !

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाण्डौ । पटक पटक सयुक्त सरकार चलाएका र मौका पर्दा दरबार मै प्रजातन्त्र बुझाएर पनि काँग्रेस बनिखाएका शेरबहादुर देउवा प्रधानमन्त्री बनेको ६८ दिन बित्दा समेत सरकार विस्तार गर्न नसक्ने असक्षम नेताका रुपमा परिचित हुन गएका ... थप हेर्नुहोस्

एमाले कर्मचारीलाई ओलीले उकासे

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाण्डौ । सरकारबाट लखेटिएपछि एमाले अध्यक्ष केपी ओलीले पार्टी निकट कर्मचारी उचालेर देउवा सरकारमा आवद्द दलहरु फ्रिजमा जमेको आईस हुन फ्रिजबाट निकाल्ना साथ पग्लाछन् भनेका छन् । एमाले पक्षधर निजामति कर्मचारी संगठनमा ओलीपक्ष... थप हेर्नुहोस्

२० जना जुवाडे तास र नगद ४ लाख ७४ हजार ७५ सहित पक्राउ

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाण्डौं जिल्ला जोरपाटी स्थितमा केही मानिसहरुले पैसामा हारजित हुने गरी अवैध रुपमा जुवातास खेली खेलाई रहेका छन् भन्ने प्राप्त गोप्य सूचनाको आधारमा बृत बौद्धबाट खटीएको कार्यालय प्रमुख प्र ना उ ढुण्डीराज न्यौपाने समेतको प... थप हेर्नुहोस्

एमाले स्थायी कमिटी बैठक बस्दै

२०७८ आश्विन ३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकमा १५-१७ असोजमा हुने विधान महाध... थप हेर्नुहोस्