Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्कर पक्राउ

२०७८ आश्विन ५

ताजा नेपाल

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । नेपाल–भारत सीमास्थित दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोजमा सोमबार साँझ सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने अर्जुन कुमारलाई भा... थप हेर्नुहोस्

माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहका नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व... थप हेर्नुहोस्

मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने पक्राउ

२०७८ आश्विन ५

ताजा नेपाल

बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो । पक्राउ परेका पंगेनीलाई इलाका प्र... थप हेर्नुहोस्

ओलीको रिट निवेदनमा !

२०७८ आश्विन ५

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख समेतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा आज पनि सुनुवाइ हुँदैछ । सोमबार ‘हेर्दाहेर्दै’ मा राखिएको सो रिट निवेदनका सम्बन्धमा अन्तरिम आदेश जारी गर्नु पर्ने ... थप हेर्नुहोस्

रेडपाण्डा खतरामा !

२०७८ आश्विन ५

ताजा नेपाल

रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो ।  विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेड पाण्डा ... थप हेर्नुहोस्

ओलीले मञ्चबाट लगाए आरोप धरहरा बनाएको देखेपछि अब घण्टाघर भत्काउने रे !

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाडौं । विपक्षी दलका नेता केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाट पटक पटक आरोप लगाएका छन्,धरहरा बनाएको देखेपछि अब घण्टाघर भत्काउने रे !बिहीबार एक कार्यक्रममा पनि नेकपा एमालेका अध्यक्ष ओलीले यो सरकारले बनाउन नसक्ने भन्दै घण... थप हेर्नुहोस्

प्रधान न्यायाधीशको इजलासमा कुलमानको नियुक्तिविरुद्धको रिट

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन... थप हेर्नुहोस्

समस्याका चाङमाथि मस्तराम देउवा

२०७८ आश्विन ५

ताजा नेपाल

काठमाण्डौ । महाधिवेशनको मिति सार्दै पार्टीको वैधानिकता समेत सक्याएका काँग्रेस सभापति शेरबहादुर देउवालाई कम्युनिष्टको झगडाले सत्ताको बागडोर सम्हाल्ने अवसर मिलेको छ । तर समस्याको चाङमाथि शेरबहादुर देउवा यति मस्तसँग निदाइरह... थप हेर्नुहोस्

वीर योध्दाले जनताको आवाज उठान गरेको छ

२०७८ आश्विन ५

ताजा नेपाल

० गुणराज राजभण्डारी, निर्माता बिगत डेढदशक देखि निरन्तर चलचित्र निर्माणमा सकृय गुणराज राजभण्डारीको निर्माण रहेको पछिल्लो चलचित्र हो ‘वीर योध्दा’ जुन रिलिजको शंघारमा रहेको छ । असोज १ गते डिसहोम च्यानलबाट रिलिज गर्ने तयारी... थप हेर्नुहोस्

संखुवासभा सामूहिक हत्या नाबालकलाई चिर्पट प्रहार, वृद्धाको टाउको ठोक्काएर गरियो

२०७८ आश्विन ४

ताजा नेपाल

लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की र छोरा हस्तबहादुर मिलेर सबैभन्दा पहिला ५५ वर्षका तेज बहादुर कार्कीलाई हत्या गरेका थिए । भदौ २१ मा बिहान ५ बजेर २० मिनेटदेखि ४० मिनेट सम्ममा सबै जनाको हत्या गरिएको प्रहरीको अनुसन्... थप हेर्नुहोस्